Monday, January 13, 2025

शिक्षकका लागि एक बर्षे तालिम कार्यक्रम

हेटौंडाः शिक्षकहरुको क्षमता विकास गर्ने उद्देश्यले हेटौँडा–४ स्थित नवोदय शिशु सदन माविमा स्थापना गरिएको नवोदय इनोभेसन सेन्टरले एक वर्ष अवधिको प्राथमिक शिक्षक तालिम सञ्चालन...

ग्रेडवृद्धि दिनेलाई निःशुल्क कक्षा

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले एसईई ग्रेडवृद्धि परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क कक्षा सञ्चालन गर्ने भएको छ । महाशाखाले मंगलबार सूचना जारी गर्दै...

अमर माविकी छात्रालाई अशोक श्रेष्ठ स्मृति छात्रवृत्ति

हेटौँडाः महालक्ष्मी विकास बैंक लिमिटेडले हेटौँडा–१, चाइनाक्वाटरस्थित अमर माविकी छात्रा सुमिना भोम्जनलाई नगद छात्रवृत्ति प्रदान गरेको छ । सोमबार बैंकले विद्यालयमै पुगेर भोम्जनलाई छात्रवृत्तिस्वरुप...

नगरको विद्यार्थी विवरणमा सफ्टवेरले समस्या

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको विद्यार्थी विवरणमा सफ्टवेरका कारण समस्या देखिएको छ । विद्यालयले पेश गर्नुपर्ने विद्यार्थी विवरणमा सफ्टवेरका कारण आधिकारिक डाटा प्राप्त नभएको हेटौंडा उपमहानगरपालिकाको...

“सबैबाट राम्रो प्रतिक्रिया पाएकी छु”

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतीजा सार्वजनिक भएको दुइ साता हुँदैछ । एसईईको नतीजाको विषयमा विविध कोणबाट टिप्पणी भएका छन् । एसईईको नतीजामा...

एसईई उत्तीर्ण जीएस निकेतनका विद्यार्थीको विदाई

हेटौँडाः हेटौँडा–५ स्थित ज्ञानदीप शिक्षा (जीएस) निकेतन माविले एसईईमा उत्तीर्ण विद्यार्थीलाई विदाई गरेको छ । सोमबार विद्यालयले एक कार्यक्रम गर्दै एसईई उत्तीर्ण गरेका १०९...

मकवानपुरगढीमा बर्षेनि एक हजार विद्यार्थी घट्दै

हेटौँडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा बसाइँसराइलगायत अन्य कारणले गर्दा बर्षेनि एक हजारका दरले विद्यार्थी संख्या घटेको छ । गाउँपालिकाका स्रोत शिक्षक दाशरथी उपाध्याय भण्डारीका अनुसार...

बाघभैरव आविको अध्यक्षमा बोम्जन

हेटौँडाः मकवानपुरको बकैया गाउँपालिका–४, थलीस्थित बाघभैरव आधारभूत विद्यालयको अध्यक्षमा सुनिल बोम्जन चयन हुनुभएको छ । आइतबार बसेको समिति सदस्यहरुको पहिलो बैठकले बोम्जनलाई सर्वसम्मत अध्यक्ष...

मकवानपुरगढीमा प्रथम त्रैमासिक परीक्षा सुरु

हेटौँडाः मकवानपुरगढी गाउँपालिकाका विद्यालयहरुमा सोमबारदेखि पहिलो त्रैमासिक परीक्षा हुने भएको छ । परीक्षा सोमबारबाट सुरु भई असार ३१ गतेसम्म हुने गाउँपालिकाका स्रोत शिक्षक दाशरथी...

हेटौँडाका सामुदायिक विद्यालयमा पहिलो त्रैमासिक परीक्षा सुरु

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको शैक्षिक क्यालेण्डरअनुसार आज आईतबारदेखि सामुदायिक विद्यालयमा प्रथम त्रैमासिक परीक्षा सुरु भएको छ । हेटौँडा उपमहानगरभित्र रहेका ७३ वटा विद्यालयमध्ये ५६ वटा...

ताजा अपडेट

धेरैले हेरेको