शिक्षक संगठनद्वारा मन्त्रीलाई ध्यानाकर्षण, खाजाको रकम ५० रुपैयाँ प्रस्ताव
हेटौँडाः नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेश समितिले बागमती प्रदेशको सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठलाई ध्यानाकर्षणपत्र बुझाएको छ । नवनियुक्त मन्त्री श्रेष्ठलाई शुक्रबार...
नेविसंघले बुझायो क्याम्पस प्रमुखलाई ध्यानाकर्षणपत्र
हेटौंडाः हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसले क्याम्पसको शुल्कवृद्धि गरेको भन्दै ध्यानाकर्षणपत्र बुझाइएको छ । बिहीबार नेपाल विद्यार्थी संघ (नेविसंघ) क्याम्पस कमिटीका अध्यक्ष युवराज विश्वकर्माले विद्यार्थीहरुलाई...
एसर्ईई ग्रेडवृद्धि परीक्षामा ९ प्रतिशत विद्यार्थी अनुपस्थित
हेटौंडाः माध्यमिक शिक्षा परीक्षा (एसर्ईई) २०८० को ग्रेडवृद्धि (पूरक) परीक्षा सकिएको छ । साउन २३ गतेदेखि सुरु भएको परीक्षा साधारण धारतर्फ मंगलबार र प्राविधिक...
इफ्सामा न्यौपाने सर्वसम्मत
हेटौँडाः विश्वविद्यालय तहमा वनविज्ञान विषय अध्ययनरत विद्यार्थीहरुको अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रि वनविज्ञान विद्यार्थी संगठन (इफ्सा) हेटौँडाको अध्यक्षमा कृषि तथा वनविज्ञान विश्वविद्यालय अन्तर्गत वनविज्ञान संकायमा स्नातक...
माशिप (एसईई )को नतिजा वरिपरिः दोष थोपार्ने तगारी
अरुबेला कानमा तेल हालेर मरिमस्तसँग सुतिरहेका सरोकारवालाहरु माध्यमिक शिक्षा परीक्षाको नतिजा आउनासाथ कोको होलो मच्चाउन थाल्छन् । किनकि अधिकांश सामुदायिक विद्यालयमा अनुत्तीर्ण विद्यार्थीको संख्या...
प्राविधिक धारतर्फको एसईई ग्रेडवृद्धि परीक्षा आज सकिँदै
हेटौंडाः माध्यमिक शिक्षा परीक्षा (एसर्ईई) २०८० को ग्रेडवृद्धि (पूरक) परीक्षाअन्तर्गत प्राविधिक धारतर्फको परीक्षा आज बिहीबार सकिँदैछ । साउन २३ गतेदेखि सुरु भएको परीक्षा साधारण...
हेटौँडा उपमहानगरको शिक्षक बैंकका लागि शिक्षक महासंघको १५ बुँदे सुझाव
हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले स्थापना गर्न लागेको शिक्षक बैंकसम्बन्धी कार्यविधिमा शिक्षक महासंघले १५ बुँदे सुझाव पेश गरेको छ । शिक्षक महासंघले अन्य शिक्षक संगठनहरुको समेत...
शिक्षक संगठनद्वारा बागमतीका ११८ वटै पालिकालाई ज्ञापनपत्र बुझायो
हेटौँडाः नेपाल राष्ट्रिय शिक्षक संगठनले बागमती प्रदेशका १३ जिल्लाका एक सय १८ वटै पालिकालाई ज्ञापनपत्र बुझाएको छ । आइतबार एकसाथ पालिकाहरुमा शैक्षिक सुधारका लागि...
एसईई ग्रेडवृद्धिः ऐच्छिक प्रथमको परीक्षामा ४९ जना अनुपस्थित
हेटौंडाः माध्यमिक शिक्षा परीक्षा (एसर्ईई) २०८० को ग्रेडवृद्धि (पूरक) परीक्षा बुधबारदेखि सुरु भएको छ । सोमबार भएको ऐच्छिक प्रथम विषयको परीक्षामा ४९ जना विद्यार्थी...
संस्कारयुक्त जीवनोपयोगी शिक्षालाई अभिभावक शिक्षासँग पनि जोड्ने कि ?
१. हाल संस्कार र सभ्यताका प्रसंगहरु छरपष्ट भेट्न सकिन्छ । शिक्षाले संस्कार सिकाएन, चरित्र निर्माणमा ध्यान गएन भन्ने आवाज अधिक सुन्न सकिन्छ । विद्यालयले...