हेटौंडा बजार खुल्यो, सतर्कता अपनाउन व्यवसायीलाई संघको आग्रह

हेटौंडाः सरकारले लकडाउन खुकुलो पार्ने निर्णय गरेसँगै आज हेटौंडा बजारका अधिकांश पसल, व्यवसाय सुचारु भएका छन् । केही व्यवसायी भने अझै अन्यौलमै देखिन्छन् ।...

मूल्य नियन्त्रणको प्रयास

हेटौंडा बजारमा कुखुरा पालक किसान, विक्रेता र उपभोक्ता बीच लामो समयदेखि समस्याका रुपमा रहँदै आएको मूल्य निर्धारण गर्न हेटौंडा उपमहानगरपालिकाले पहल गरेको छ ।...

सरकार विरुद्ध हेटौंडामा युवाको शान्तिपूर्ण प्रदर्शन

हेटौंडाः संघीय सरकारको विरोधमा बागमती प्रदेशको राजधानी हेटौंडाका युवाले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । आज बिहान साढे ७ बजेदेखि एक घण्टाका लागि प्रदर्शन गरिएको...

दलित सञ्जालद्वारा हेटौंडामा विरोध र्‍याली

हेटौंडाः रुकुम पश्चिममा दलित युवाको सामूहिक हत्याको विरोध एवम् दोषीलाई कारवाहीको माग गर्दै मकवानपुरका दलित समुदायले आज बिहिबार हेटौंडामा विरोध र्‍याली निकालेका छन् ।...

मनहरीका वडा अध्यक्ष स्याङ्तानको निधन

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाको ३ नम्बर वडाध्यक्ष मानबहादुर स्याङ्तानको आज निधन भएको छ । उहाँ केही महिनादेखि बिरामी हुनुहुन्थ्यो । गाउँपालिका अध्यक्ष एकराज उप्रेतीका...

ब्रोइलर कुखुराको किसानले पाउने र उपभोक्ता मूल्यबीच ९० रुपैयाँ अन्तर

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले गठन गरेको व्रोइलर कुखुराको मासुको मूल्य निर्धारण सिफारिस समितिले किसानले विक्री गरेको मूल्यमा प्रतिकेजी ९० रुपैयाँ जोडेर उपभोक्ता मूल्य कायम गर्न...

भीमफेदी गाउँपालिकामा २० वर्षमुनिका ४३ जना गर्भवती

हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकामा लकडाउनको समयमा पनि गर्भवती महिलाहरुको नियमित गर्भजाँच भइरहेको छ । लकडाउनले नियमित गर्भजाँचमा असर नपरेको भीमफेदी गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख...

हेटौंडामा आजबाट दादुरा रुबेला विरुद्धको खोप लगाउन सुरु

हेटौंडाः हटौंडा उपमहानगरपालिकाका बालबालिकालाई आजबाट दादुरा रुबेला विरुद्धको खोप लगाउन सुरु गरेको छ । हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य शाखाका अनुसार आजदेखि असार ६...

आज मकवानपुरमा ४२ टन मल वितरण हुँदै

हेटौंडाः कृषि सामग्री कम्पनि लिमिटेडले आज ४२ टन मल मकवानपुरका विभिन्न स्थानीय तहलाई वितरण गर्दैछ । कृषि सामग्री कम्पनिले हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, कैलाश...

हेटौंडा–१९, बस्तीपुरमा ५१ जनाद्वारा रक्तदान

हेटौंडाः बस्तीपुर जेसीजको आयोजनामा आज भएको रक्तदानमा ५१ जनाले रक्तदान गरेका छन् । रगतको अभाव हुने स्थिति आएपछि रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंक दाहालले...