हेटौडा उपमहानगरको दुर्गम क्षेत्रका शिक्षकलाई प्रोत्साहन भत्ता

हेटौंडाः हेटौडा उपमहानगरपालिकाले उपमहानगरको दुर्गम क्षेत्रमा पढाउने शिक्षकलाई प्रोत्साहन स्वरुप भत्ताको व्यवस्था गरेको छ । गत आर्थिक वर्षदेखि नै उपमहानगरपालिकाले प्रोत्साहन भत्ता उपलब्ध गराइरहेको...

नदीजन्य पदार्थको ठेक्कामा थाहा नगरमा अनियमितताको प्रयास, मेयरले थाहा पाएपछि सूचनामा संशोधन हुँदै

हेटौंडाः मकवानपुर जिल्लाको उत्तरीक्षेत्र थाहा नगरपालिकाले लकडाउनका बेला नदीजन्य पदार्थको ठेक्कामा अनियमितता गर्ने प्रयास भएको खुलेको छ । करोडौं राजश्व आम्दानीको स्रोतको रुपमा रहेको...

पुस्तकालयका लागि कैलाश गाउँपालिकाका ६ विद्यालयलाई ५० लाख

हेटौंडाः पुस्तकालय निर्माणका लागि कैलाश गाउँपालिकाले ६ वटा विद्यालयलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । संघीय सरकारबाट विद्यालय पुस्तकालय कार्यक्रम अन्तर्गत प्राप्त...

कुखुराको अण्डाको मूल्यमा सुधार

हेटौंडाः लेयर्स कुखुराको अण्डाको मूल्यमा सुधार भएको छ । किसानले पाउने मूल्यमा प्रतिक्रेट ३५ रुपैयाँले सुधार भएको छ । आजदेखि लागु हुने गरी मकवानपुर...

कैलाश गाउँपालिकाद्वारा २४ वटा योजना संशोधन, आगामी बजेटको तयारी आजदेखि गर्ने निर्णय

हेटौंडाः मकवानपुरको विकट कैलाश गाउँपालिकाको बिहिबार बसेको कार्यपालिका बैठकले चालु आर्थिक वर्षको अन्तिम समयमा विभिन्न २४ वटा योजना संशोधन गर्ने निर्णय गरेको छ ।...

कोभिड–१९ महामारीको समयमा बालश्रम नियन्त्रणका लागि हाम्रो पहल कदमी

अन्तर्राष्ट्रिय नाराका साथ आज १२ जुन २०२० का दिन संसारभर बालश्रम विरुद्धको विश्व दिवस मनाइँदैछ । नेपाल लगायत संसारभर कोभिड–१९ का कारण बालबालिकाका अधिकार,...

हेटौंडा बजार खुल्यो, सतर्कता अपनाउन व्यवसायीलाई संघको आग्रह

हेटौंडाः सरकारले लकडाउन खुकुलो पार्ने निर्णय गरेसँगै आज हेटौंडा बजारका अधिकांश पसल, व्यवसाय सुचारु भएका छन् । केही व्यवसायी भने अझै अन्यौलमै देखिन्छन् ।...

मूल्य नियन्त्रणको प्रयास

हेटौंडा बजारमा कुखुरा पालक किसान, विक्रेता र उपभोक्ता बीच लामो समयदेखि समस्याका रुपमा रहँदै आएको मूल्य निर्धारण गर्न हेटौंडा उपमहानगरपालिकाले पहल गरेको छ ।...

सरकार विरुद्ध हेटौंडामा युवाको शान्तिपूर्ण प्रदर्शन

हेटौंडाः संघीय सरकारको विरोधमा बागमती प्रदेशको राजधानी हेटौंडाका युवाले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । आज बिहान साढे ७ बजेदेखि एक घण्टाका लागि प्रदर्शन गरिएको...

दलित सञ्जालद्वारा हेटौंडामा विरोध र्‍याली

हेटौंडाः रुकुम पश्चिममा दलित युवाको सामूहिक हत्याको विरोध एवम् दोषीलाई कारवाहीको माग गर्दै मकवानपुरका दलित समुदायले आज बिहिबार हेटौंडामा विरोध र्‍याली निकालेका छन् ।...