मास्क नलगाउने २८ जना कारबाहीमा

मकवानपुरमा मास्क नलगाई घरबाहिर निस्केका २८ जना कारबाहीमा परेका छन् । बुधबार जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले २८ जनालाई रु १ सयको दरले जरिवाना...

हेटौंडामा सार्वजनिक बस र म्याजिक संचालनमा

हेटौंडाः मकवानपुर जिल्लामा सार्वजनिक यातायातका साधनहरु छिटपुट रुपमा संचालनमा आएको छ । हेटौंडा हुँदै मनहरी, हटिया, कमाने चल्ने साझा बस र केही म्याजिकहरु संचालनमा...

बागमती प्रदेशका मुख्यमन्त्रीद्वारा मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता

हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका सबै मन्त्रीहरुहरुसँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ । आज एक कार्यक्रमका बीच मुख्यमन्त्री कार्यालयमा मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्नुभएको...

संक्रमणपछि निको भएका सबै अवस्था राम्रो छ

हेटौंडा–४ कर्रास्थित श्रमिक माविमा हेटौंडा अस्पतालले आइसोलेशन वार्ड सञ्चालनमा ल्याएको छ । कोरोना भाइरस संक्रमणको आशंका गरिएका र संक्रमित दुबै अवस्थाका व्यक्तिलाई उपचारका लागि...

मुख्यमन्त्री पौडेलले आज बागमती प्रदेशका मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्ने

हेटौंडाः बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले आज प्रदेशका सबै मन्त्रिहरुसँग कार्यसम्पादन सम्झौता गर्नुहुने भएको छ । आर्थिक वर्ष सुरु भएकै दिन मुख्यमन्त्री पौडेलले...

भिरबाट लडेर एकजनाको मृत्यु

मकवानपुर जिल्लाको ईन्द्रसरोवर गाउँपालिकामा भिरबाट लडेर बुधबार एकजनाको मृत्यु भएको छ । ईन्द्रसरोवर गाउँपालिका–२, कुलेखानी लिपानीका ३६ वर्षीय किताब सिं घिसिङको भीरबाट लडेर...

सुस्मिता केसी हत्याकाण्ड अभियुक्त चारैजना पुर्पक्षका लागि थुनामा

हेटौंडाः हेटौंडा–४, गर्दोईकी सुस्मिता केसी हत्याकाण्डका अभियुक्तहरु चारैजनालाई मकवानपुर जिल्ला अदालतले थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । बुधबार जिल्ला न्यायाधीश सीता शर्मा...

नयाँ आर्थिक वर्ष सुरु

आज साउन १ गते बिहीबारदेखि नेपालमा नयाँ आर्थिक वर्ष सुरुवात भएको छ । आजबाट आर्थिक वर्ष २०७७/७८ सुरु भएको छ । चालु वर्षको साउन...

सुस्मिता हत्याकाण्डः ४ अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

हेटौंडाः हेटौंडा–४, कर्राको सुस्मिता हत्याकाण्डका अभियुक्त ४ जनालाई पुर्पक्षको लागि थुनामा राख्न जिल्ला अदालत मकवानपुरले आज आदेश गरेको छ । जिल्ला अदालत मकवानपुरका न्यायाधीस...

थोक तरकारी बजारमा बस टर्मिनलसहितको सपिङ कम्प्लेक्स

हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–१० स्थित थोक तरकारी बजारलाई हटाएर त्यहाँ बस टर्मिनलसहितको सपिङ कम्प्लेक्स निर्माण गर्ने भएको छ । उपमहानगरपालिकाले बस टर्मिनलसहितको सपिङ कम्प्लेक्स निर्माणका...