मुक्तक
निराशा नभएको आशा बनाउँछु जिन्दगीसयको जीत हुने पासा बनाउँछु जिन्दगीसबैको मनमा अमर हुने गरीअविस्मरणीय परिभाषा बनाउँछु जिन्दगी
राष्ट्रको हित हुने कार्य गरौं स्वाबलम्बी बनेरबीउ छरी...
लकडाउनको प्रभाव (लघुकथा)
बिहानको ६ः०० बजेको थियो । ढोकामा ढक–ढक ढक–ढक कसैले ढक्ढक्याएको । आवाज आयो, खाटबाट बिस्तारै उठेर आँखा मिच्दै ढोका खोलि । एक्कासी खै मेरो...
कोरोना भर्सेस मानव
समाजमा बढ्दो अपराध सँगै कोरोना भाइरसका कारण मानव संकटमा छन् । कविताको माध्यमबाट कवि सुजन ढुङ्गाना अहिले सहरमा मानवता हराएको भन्दै आफुलाई मानव नबनाइदिन...
झरनाको अन्तरप्रदेश कवि गोष्ठी
हेटौंडाः झरना साहित्यिक परिवार मकवानपुरको २५४ औं साहित्य शृंखला शनिबार भर्चुअल माध्यमबाट अन्तरप्रदेश कवि गोष्ठीको रुपमा सम्पन्न भएको छ । शनिबार कविहरुले तीन चरणमा...
नवोदय साहित्यिक बगैंचा बाल क्लवको आयोजनामा भानुभक्त विशेष कार्यक्रम हुने
हेटौंडाः २०७ औं भानु जयन्तीको अवसरमा भानुभक्त विशेष कार्यक्रम हुने भएको छ । असार २९ गते नवोदय साहित्यिक बगैंचा बाल क्लवको आयोजनामा भर्चुअलबाट कार्यक्रम...
लामखुट्टे मन्त्री
छिमेकी छत्रबहादुर छम्तेल मसँग भन्दै थिए, “बजेट भाषण सुन्दै थिएँ, कस्ता कुराहरु बजेट चढेर आउने हुन् गुन्दै थिएँ । यत्तिकैमा एउटा लामखुट्टेले सुटुक्क आएर...
बलिउड हिरो सुशान्त सिंह राजपुतले गरे आत्महत्या
हेटौंडाः बलिउड हिरो सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । ३४ वर्षीय कलाकारले आत्महत्या गरेको भारतीय सञ्चार माध्यम टाइम्स अफ इण्डियाको अनलाइन संस्करणले लेखेको...
मुलुक समर्पित वत्सराजका हाइकुहरु
हेटौंडाः नेपाल–भारत सम्बन्धमा फेरि एकपटक सीमाको विवाद गम्भीर बनेको छ । भारतले नेपाली भूमिमा अनधिकृत रुपमा सडकको ट्र्याक खोलेपछि विवाद सिर्जना भएको छ ।...
ज्यूँदो सहिद
कोरोनाको कहर गाउँ, शहर चारैतिर फैलिएको हुँदा मन-मस्तिष्क मजैसँग मैलिएको छ । घरभित्रै बस्नु परेकोले शरीरका छिद्रहरु बुझिएला र हातगोडा समेत कुँजिएला भन्ने डरले...
‘नगाईएको कोरस’ कथा सङ्ग्रह समाजको ऐना
समाजका मसिना विषयवस्तुलाई कथानकको रुपमा टिप्दै सरल ढंगबाट गम्भीर सन्देश प्रवाह गराउन सक्ने कथाकार सुरज धड्कन दार्जलिङे बलशाली र पोख्त कथाकार हुनुहुन्छ । सशक्त...