Thursday, February 13, 2025

अधिकार र कर्तव्य (कविता)

राखौं हामी स्वतन्त्र विचारबनौं हामी विकासको आधार ।हामी हौं भोलिका कर्णधारपढ्नु पाउनु हाम्रो अधिकार । आर्थिक समस्या छ हाम्रोमानसिक तनाव छ हाम्रो ।सपना ठूलो छ...

संगीतकार ‘उस्ताद’ लाई श्रद्धाञ्जली

हेटौंडाः संगीतकार ‘उस्ताद’ भोला जोशीको सम्झनामा शनिबार हेटौंडामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली संगीत क्षेत्रमा चर्चित संगीतकार भोला जोशी देहवसान भएको शनिबार...

गजल

मलाई छ प्यारो म बाँच्ने कला योदुखेको छ छाती रुकेको गला यो सुनाऊँ कहाँँ गै सुकेको छ छातीनउठ्ने गरेरै परेको थला यो जहाँ यै धराले भुलेको...

गजल

लोकको नाउँमा आज यो लोकतन्त्र झेल भो ।नेताको दाउमा आज यो लोकतन्त्र खेल भो ।। कति रक्त बह्यो कुन्नि बेहिसाब सँगै यहाँ ।परन्तु व्यर्थमै सारा...

संगीतकार ‘उस्ताद’ भोला जोशीको निधन

हेटौंडाः संगीतकार ‘उस्ताद’ भोला जोशीको निधन भएको छ । उहाँको ८० वर्षको उमेरमा आज अपरान्ह १२ बजेतिर हेटौंडा–९ सिमेन्टरोडस्थित निवासमै निधन भएको हो । उस्ताद...

लघुकथा

राजनीति एकादेशमा एउटा राजा थियोे । उसले राज्य सञ्चालन निम्ति एउटा विश्वासप्राप्त मन्त्री नियुक्त गरेको थियो । मन्त्री निकै सिपालु र चतुर थियो । उसले...

म किन फेल भएँ ?

आदरणीय सरआफैले पढाएको विद्यार्थीआफ्नै प्रश्नमा फेल हुँदागर्वले किन नाक फुलाउनु हुन्छ हँ ? जीवनको उकालो चढिरहेको मकोरा दर्शनमा उत्तीर्ण हुन सकिन रनिरन्तर अनुत्तीर्ण हुनेको सुचिमा...

शुभेच्छा (छन्द कविता)

चौतर्फी घोर तम व्याप्त भएछ आज ।कामान्ध क्रूर अति स्वार्थी बन्यो समाज ।।सुत्नु हुँदैन अब व्यूँझ भयो अबेर ।व्यर्थै अमूल्य नरजीवन जान्छ खेर ।।१।। तोडेर...

साथी तिम्रो यादमा (स्मृति)

साथि । हामीले सँगै बिताएका ती रमाइला पलहरु मैले कहाँ बिर्सिन सक्छु र । तिमीले मलाई सानै उमेरदेखि हात समाएर हरेक सुख दुःखमा म...

भन्थिन् मेरी आमा

आमा मेरी भन्थिन् सधैं, धेरै–धेरै पढ्नुपर्छवेशिबाट एकादिन तिमी शिखरमा चढ्नुपर्छ ।।गरिबीमा बाँचेका छौ गरिबीसँग लड्नुपर्छहिँड्दा तिमी लड्यौ भने अघि बढ्नुपर्छ ।। यहि देशमा जन्म्यौ तिमी,...

ताजा अपडेट

धेरैले हेरेको