Friday, January 10, 2025

‘अपवित्र रगत’ माथि आँचलको चर्चा

हेटौंडाः आँचल साहित्य कला पुञ्ज मकवानपुरले सचेतनामूलक तीजविशेष कार्यक्रम गर्ने सन्दर्भमा लेखक तथा अभियन्ता राधा पौडेलको पुस्तक ‘अपवित्र रगत’ माथि चर्चा तथा महिनावारी केन्द्रित...

जनप्रियमा विद्यार्थीका लागि भर्चुअल साहित्य सम्मेलन

हेटौंडाः हेटौंडा–१६, हटियास्थित जनप्रिय माध्यमिक विद्यालयले एकदिने भर्चुअज साहित्य सम्मेलनको आयोजना गरेको छ । गद्य कविता लेखनका बारेमा विद्यार्थीहरुलाई प्रशिक्षित गर्ने उद्देश्यले भर्चुअल साहित्य...

गजल

म लेख्दै छु तिम्रो कहानी यसोरीम हेर्दै छु तिम्रो जवानी यसोरी । तिमी छौ सदैव नै रमेको कसोरीम पढ्दै छु त्यो जिन्दगानी यसोरी । मलाई बनाएर...

प्रकृति

खुल्ला निला आकाशमाजुनतारा टहटहतराईका फाँटमाधानका बाला लहलह हिमालमा हिउँ पर्‍योचिसो हावा सरररझरना पनि झरभर झरिनपहाडबाट झररर तोरी फुल्यो पहेलपुरमौरी आयो हरररफूलमा आई बस्दाखेसीहावा चल्यो सररर तराईमा गर्मी...

गजल

म देख्दै छु भिन्न परिवेश नौलोम लेख्दै छु बेग्लै सन्देश नौलो छ देशै अनौठो मुखौटा अनेकौँलाग्दै छ अहिले त विशेष नौलो ठगेरै गएका गए माथि माथिबेहोर्नु...

‘सम्झनामा अप्सरा’ वृत्तचित्र सार्वजनिक

हेटौंडाः साहित्यकार स्वर्गीय अप्सरा तिम्सिना लम्सालको जीवनीमा आधारित वृत्तचित्र हेटौंडाको युट्युब च्यानल एन.एस. टेलिभिजनले आज सार्वजनिक गरेको छ । एन.एस. टेलिभिजनका सम्पादक महेन्द्र ओझाको...

अधिकार र कर्तव्य (कविता)

राखौं हामी स्वतन्त्र विचारबनौं हामी विकासको आधार ।हामी हौं भोलिका कर्णधारपढ्नु पाउनु हाम्रो अधिकार । आर्थिक समस्या छ हाम्रोमानसिक तनाव छ हाम्रो ।सपना ठूलो छ...

संगीतकार ‘उस्ताद’ लाई श्रद्धाञ्जली

हेटौंडाः संगीतकार ‘उस्ताद’ भोला जोशीको सम्झनामा शनिबार हेटौंडामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली संगीत क्षेत्रमा चर्चित संगीतकार भोला जोशी देहवसान भएको शनिबार...

गजल

मलाई छ प्यारो म बाँच्ने कला योदुखेको छ छाती रुकेको गला यो सुनाऊँ कहाँँ गै सुकेको छ छातीनउठ्ने गरेरै परेको थला यो जहाँ यै धराले भुलेको...

गजल

लोकको नाउँमा आज यो लोकतन्त्र झेल भो ।नेताको दाउमा आज यो लोकतन्त्र खेल भो ।। कति रक्त बह्यो कुन्नि बेहिसाब सँगै यहाँ ।परन्तु व्यर्थमै सारा...

ताजा अपडेट

धेरैले हेरेको