प्रतियोगिता भएको ९ महिनापछि आयव्यय विवरण सार्वजनिक, १ करोड १९ लाख खर्च

हेटौँडा: मकवानपुर जिल्ला फुटबल संघले गत वर्षको माघ महिनामा आयोजना गरेको पाँचौं सहिद स्मृति स्थानीय तह मकवानपुर अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको आय–व्यय विवरण ९...

३ लाख रुपैयाँको म्याद नाघेका सामान नष्ट

हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरले बजार अनुगमनको क्रममा म्याद नाघेका सामान फेला पारी नष्ट गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ३ लाख ५...

मकवानपुरका ५ सय जनाको विद्युत् लाइन काटियो, एक हजार ग्राहकको लाइन काट्ने तयारी

हेटौंडाः समयमा विद्युत् महसुल नतिर्ने मकवानपुरका ५ सय ग्राहकको विद्युत् लाइन नेपाल विद्युत् प्राधिकरणले काटेको छ । ६ दिनमा मकवानपुरका ५ सय जना ग्राहकको...

म्याद नाघेका सामान बेच्ने २ पसललाई कारबाही

हेटौंडाः स्थानीय प्रशासनको अगुवाईमा भएको अनुगमनको क्रममा हेटौंडा बजारका २ वटा पसल कारबाहीमा परेका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा बुधबार भएको अनुगमनमा...

२८ तोला सुनसहित लोथरबाट २ जना पक्राउ

हेटौंडाः चितवन जिल्लाको राप्ती नगरपालिका–१, लोथरमा प्रहरीले २८ तोला सुनसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चालक सङ्खुवासभा जिल्लाको बाह्रबिसे गाउँपालिका–८ का ४३...

लगातार अनुगमन, २ वटा पसललाई कारवाही

हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरको अगुवाईमा मंगलबार पनि हेटौँडा बजारका ६ वटा पसलको अनुगमन गरिएको छ । केहिदिन यता नियमित बजार अनुगमन भइरहेको छ...

राष्ट्रिय कृषिगणना २०७८ प्रदेशस्तरीय नतिजा सार्वजनिक, प्रदेशमा ६,६८,१७७ कृषक, २,८२,२९२ हेक्टर खेतीयोग्य जमिन

हेटौँडाः राष्ट्रिय कृषि गणना २०७८ को प्रदेशस्तरीय नतिजा सार्वजनिक गरिएको छ । सोमबार हेटौँडामा राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रदेशस्तरीय नतिजा सार्वजनिक गरेको हो । विगतको...

प्रशासनको नेतृत्वमा बजार अनुगमन, व्यवसायीलाई एक लाख १० हजार जरिवाना

हेटौँडाः मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईको नेतृत्व एवम् सरोकारवाला निकायका प्रतिनिधिको सहभागितामा सोमबार हेटौँडा बजार क्षेत्रका पसलहरुको अनुगमन गरिएको छ । घरेलु...

हेटौँडामा पुसमा खेलकुद तथा महोत्सव हुने

हेटौँडाः मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौँडामा वृहत खेलकुद तथा व्यापार महोत्सव हुने भएको छ । बिहीबार हेटौँडा–४ मकवानपुर जिल्ला खेलकुद विकास समितिमा...

हेटौँडामा तरकारीको मूल्य सस्तियो

हेटौंडाः हेटौंडा–१ चौकीटोल स्थित तरकारी तथा फलफुलको थोक बजारमा तरकारीको मूल्य केही सस्तिएको छ । तरकारीको मौसम सुरु भएको, दसैं सकिएलगत्तै खपत कम भएकोले...