भीमफेदीमा महिलाको शव भेटियो

हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ चकमकेमा एक महिलाको शव फेला परेको छ । गए राति महिलाको शव भेटिएको प्रहरीले जानकारी...

मनहरी गाउँपालिकाले नयाँ योजना नल्याउने, चालु वर्षको योजना सम्पन्न हुने बजेट आउने

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ मा नयाँ योजना नल्याउने भएको छ । नयाँ योजना भन्दा पनि चालु आर्थिक वर्षको योजनाहरु सम्पन्न...

बकैया गाउँपालिकाको सबै वडा कार्यालय भवन निर्माण हुँदै

हेटौंडाः मकवानपुरको पूर्विक्षेत्रस्थित बकैया गाउँपालिकाले आगामी आर्थिक वर्षभित्र सबै वडा कार्यालय भवनको निर्माण कार्य पूरा गर्ने भएको छ । नागरिकलाई सेवा प्रदान गर्ने सबैभन्दा...

विश्व वातावरण दिवसमा वृक्षरोपण

हेटौंडाः आज विश्व वातावरण दिवस । विश्व वातावरण दिवसको अवसरमा हेटौंडा जेसीजले वृक्षरोपण गरेको छ । हेटोंडा–२, सिचाइँ टोलस्थित मुक्तेश्वर मन्दिर परिसरमा धुपि, आँप,...

हिंसापीडितलाई राख्न हेटौंडामा सेफ हाउस बनाउन सुरु

हेटौंडाः हिंसापीडित महिलालाई उद्दार गरी सुरक्षित राख्न हेटौंडा उपमहानगरपालिकाले सेफ हाउस निर्माणको कार्य सुरु गरेको छ । बागमती प्रदेश सरकारसँगको सहकार्यमा उपमहानगरपालिकाले कुल ४०...

४० जनाले पाए रोजगारी

हेटौंडाः हेटौंडा–८, कमानेमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । चालु वर्षमा ४० जनालाई रोजगारी दिएर कार्यक्रम सुरु गरिएको वडा सदस्य यशोधा उप्रेतीले जानकरी...

बकैया गाउँपालिकामा अनुदानमा उन्नत जातको बोका वितरण

हेटौंडाः मकवानपुरको पूर्वि क्षेत्रमा रहेको बकैया गाउँपालिकाले किसानहरुलाई उन्नत जातको बोका वितरण गरेको छ । नश्ल सुधार र प्रजनन् गर्न गाउँपालिकाले उन्नत जातका बोयर...

चुरियामाईको सुरुङलाई प्रदेश सम्पदाको रुपमा संरक्षण गरिने

हेटौंडाः हेटौंडाकोे चुरियामाईमा रहेको सुरुङमार्गलाई बागमती प्रदेश सरकारले संरक्षण गर्ने भएको छ । १०४ वर्ष अगाडि बनेको दक्षिण एसियाकै पहिलो मानव निर्मित चुरियामाई सुरुङलाई...

लकडाउमा पनि भिमफेदीमा पुर्वाधार निर्माणको काम हुँदै

हेटौंडाः भिमफेदी गाउँपालिकामा पुर्वाधार तर्फका कामहरु पुनः सञ्चालन भएको छ । चालु आर्थिक वर्षमा पुर्वाधारतर्फ साना—ठुला गरी १ सय ८० वटा योजनाहरु रहेकामा सय...

कोरोना लक्षित स्थानीय तहको समन्वय बैठकमा राहत वितरणदेखि रासायनिक मलको अभाव, किसानको तरकारी नबिकेको...

हेटौंडाः जिल्ला समन्वय समिति मकवानपुरमा आज स्थानीय तहबीच समन्वय बैठक भएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको बैठकमा स्थानीय...