८० दलित विद्यार्थीहरुलाई स्टेसनरी सहयोग

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का ८० दलित विद्यार्थीहरुलाई निशुल्क स्टेसनरी सामाग्री वितरण गरिएको छ । शनिबार हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाको प्रमुख...

भीमफेदी हुँदै काठमाडौं जाने बाटो खुल्यो, पानी परे फेरि बन्द हुन सक्ने

हेटौडाः हेटौंडा देखि भीमफेदी, कुलेखानी, सिस्नेरी हुँदै काठमाडौं जाने बाटो खुलेको छ । आज बिहान देखि अबरुद्ध रहेको उक्त बाटो खुलेको हो । जिल्ला...

नवलपुुर र बसामाडी जोड्ने मितेरी पुलको उद्घाटन

हेटौडाः हेटौंडा–११ नवलपुर र हेटौंडा–३, बसामाडी जोड्ने गरी बनाइएको मितेरी पुलको शुक्रबार उद्घाटन भएको छ । शुक्रबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पुलको उद्घाटन...

हेटौंडाको आइसोलेसनमा आज २ जना, रिपोर्ट नेगेटिभ आए आइसोलेसन खाली हुने

हेटौंडाः हेटौंडा–४, कर्राको श्रमिक माविमा सञ्चालन रहेको आइसोलेसनमा आज २ जना रहेका छन् । हिजो बुधबारसम्म १० जना रहेकोमा ८ जनाको रिपोर्ट नेगेटिभ आएपछि...

बकैयाका कृषक समूहहरुलाई कृषि यन्त्र वितरण

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकाले कृषियन्त्र १२ वटा कृषक समुहहरुलाई वितरण गरेको छ । आज बुधबार गाउँपालिकाले जोत्नका लागि प्रयोग गरिने मिनि ट्रिलर ५...

बसाई सरेर आउनेलाई अनुदान स्वरुप ५० हजार

हेटौंडाः मकवानपुरगढी गाउँपालिकाले गाउँपालिकामा बसाइ सरेर आउनेलाई कृषि तथा पशु पशुपालनका लागि प्रोत्साहन अनुदान वितरण गरेको छ । नवलपरासीबाट गाउँपालिकामा बसाई सरी आएका...

वडा कार्यालयको भवन बहुउपयोगी बन्ने

हेटौंडाः हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा कार्यालयको भवन आज सिलान्यास गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले भवनको सिलान्यास गर्नुभएको हो । उपमहानगरपालिकाले...

कैलाश गाउँपालिकाद्वारा २४ वटा योजना संशोधन, आगामी बजेटको तयारी आजदेखि गर्ने निर्णय

हेटौंडाः मकवानपुरको विकट कैलाश गाउँपालिकाको बिहिबार बसेको कार्यपालिका बैठकले चालु आर्थिक वर्षको अन्तिम समयमा विभिन्न २४ वटा योजना संशोधन गर्ने निर्णय गरेको छ ।...

भीमफेदी गाउँपालिकाले ७ थरीको फलफुलको बिरुवा निशुल्क वितरण गर्ने

हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकाले फलफुल खेती विस्तार कार्यक्रम अन्तर्गत बर्खे मौसममा फलफुलको बिरुवाहरु वितरण गर्ने भएको छ । निशुल्क रुपमा ७ थरीका बिरुवाहरु किसान,...

मनहरी खोलामा डुबेर एकको मृत्यु

हेटौंडाः मकवानपुरको मनहरी खोलामा डुबेर आज एक जनाको मृत्यु भएको छ । मनहरी–९, ज्यामिरेको खोलामा डुबेर १६ वर्षीय सुनिता सुनुवारको मृत्यु भएको ...