प्रदेश सरकार र जिल्ला प्रशासनलाई निशूल्क पानी
हेटौंडाः मकवानपुरका पानी व्यवसायीहरुले सुरक्षाकर्मी, कर्मचारीलगायत लक डाउनमा खटिनु भएकाहरुलाई ३ सय काटुन प्रशोधिन पानी सहयोग गरेका छन् ।...
इन्सेकद्वारा सरकारलाई १० लाख सहयोग
हेटौंडाः अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १०...
उद्योग वाणिज्य संघको समन्वयमा सिएसआई नेपालद्वारा धियाँलका १५० परिवारलाई खाद्यान्न सामग्री
धियाँलः मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १ धियाँलका १५० घर परिवारका लागि आज खाद्यान्न सामग्री प्रदान गरिएको छ । संघीय संसदका सदस्य एवम् अर्थ...
लक डाउनमा कष्टकर यात्रा गर्न बाध्य यात्रुलाई हेटौंडामा सेवा कार्य जारी
हेटौंडाः कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न सरकारले लक डाउन गरे पनि अत्यावश्यक तथा संकटमा परेका व्यक्तिहरु कष्टपूर्ण यात्रा गर्न बाध्य छन् ।...
भीमफेदी कारागारबाट ३५ जना कैदी छुट्न सक्ने
हेटौंडाः कोरोना भाइरसको संक्रमणको जोखिमका बेला कारागारको चाप व्यवस्थापन गर्न एक वर्ष भन्दा कम सजाय तोकी कारागारमा रहेका कैदीले...
हेटौंडा–७ का गौतम परिवारलाई आर्थिक सहयोग
हेटौंडाः हेटौंडा–७ को एक विपन्न परिवारलाई कांग्रेस मकवानपुरले सहयोग गरेको छ । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ को पहलमा आज हेटौंडा–७...
बागमती गाउँपालिकाले सदरमुकाममा अलपत्र भएकालाई उद्दार गर्ने
हेटौंडाः मकवानपुर जिल्लाको बागमती गाउँपालिकाले गाउँपालिकाका नागरिक जिल्ला सदरमुकाम हेटौंडाबाट गाउँ फर्कन समस्या भए उद्दार गर्ने जनाएको छ ।...
रोटरी क्लब अफ मकवानपुरद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
हेटौंडाः रोटरी क्लब अफ मकवानपुरले हेटौंडा अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । रोटरी इन्टरनेशनलबाट प्राप्त सहयोग सामग्री आज बिहान हेटौंडा अस्पताललाई हस्तान्तरण...
कोरोना भाइरस विरुद्धको अभियानमा खानेपानी बोर्ड र कर्मचारीद्वारा तीन लाख सहयोग
हेटौंडाः बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाईरस रोकथाम, उपचार तथा भलाई कोषमा हेटौंडा खानेपानी बोर्ड र कर्मचारीले तीन लाख रुपैयाँ सहयोग गरेको छ...
कोरोना विरुद्धको अभियानका लागि उपमहानगरको विपद् जोखिम न्यूनीकरण कोषमा ७५ लाख रुपैयाँ
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले कोरोना भाइरसविरुद्धको अभियानका लागि विपद् व्यवस्थापन कोषमा भएको रकम खर्चने भएको छ । उपमहानगरपालिकाले छुट्टै कोष नबनाई विपद् जोखिम कोषबाटै काम...