मकवानपुर प्रहरीद्वारा ट्याङकरबाट लागुऔषध बरामद
हेटौंडाः पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङकरबाट मकवानपुर प्रहरीले लागुऔषध बरामद गरेको छ । भारतको रक्सौलबाट डिजेल लिएर काठमाडौंतर्फ जाँदै गरेको ना ३ ख ६४६६...
त्रिवेणीधाममा निर्माण कार्य सुचारु गर्न मन्त्री दूलालको आग्रह
हेटौंडाः बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले कुष्माण्ड सरोवर त्रिवेणी धाममा लकडाउनका कारण स्थगित रहेको निर्माणको कार्यलाई सुचारु गर्न आग्रह गर्नुभएको छ ।...
मकवानपुर उद्योग वाणिज्य संघद्वारा अस्पतालमा स्यानिटाइज स्टेसन
हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघले हेटौंडा अस्पतालमा स्यानिटाइज स्टेसन स्थापना गरेको छ । अस्पतालमा आउने व्यक्तिलाई स्यानिटाइज गरेर प्रवेश गराउने उद्देश्यले स्टेसन स्थापना गरेको...
थप चार स्थानमा हात धुने स्टेशन स्थापना
हेटौंडाः मकवानपुरका लायन्स तथा लियो क्लबको अग्रसरतामा हेटौंडाका थप चार स्थानमा हात धुने स्टेशन स्थापना गरिएको छ । आज बिहान जिल्ला प्रशासन कार्यालय मकवानपुर...
सामाजिक सुरक्षा भत्ताले खाद्यान्न अभाव समस्या समाधान
हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का वृद्ध—वृद्धा, एकल महिला र अपाङ्ग, अशक्तहरूलाई सामाजिक भत्ता प्राप्त गर्दा लकडाउनले उत्पन्न गरेको आर्थिक समस्या समाधान गर्न...
मूर्ति निर्माण गरेर मासिक ८० हजारदेखि १ लाखसम्म कमाइ
हेटौंडाः पढेपछि शारीरिक श्रम गर्न लजाउनेहरूका लागि उदाहरण हुन् मकवानपुरगढी गाउँपालिकाका हर्क लामा । उनी अहिले लकडाउनको समयमा एकान्तमा मूर्ति निर्माणमा व्यस्त छन् ।...
मकवानपुर जिल्ला बचत संघद्वारा इन्द्रसरोवर गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग
हेटौंडाः मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मकवानपुरको उत्तरीक्षेत्रस्थित इन्द्रसरोवर गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा...
रगतको अभाव टार्न लायन्स/लियोको आयोजना ५१ जनाद्वारा रक्तदान
हेटौंडाः लकडाउनका बेला आज बिहान मकवानपुरका लायन्स तथा लियो क्लबहरुको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् । रक्त सञ्चार केन्द्र हेटौंडामै...
आमाको सम्मान र बहिनीको स्मृतिमा मानवसेवा आश्रमलाई सहयोग
हेटौंडाः हाल अमेरिकामा रहनुभएका प्रमोद मैनाली र सिमा मैनालीले आमाको सम्मान र बहिनीको स्मृतिमा आमाको मुख हेर्ने तिथिका दिन आज मानवसेवा आश्रम हेटौंडालाई ६०...
बिवाह वर्षगाँठमा मानवसेवा आश्रममा आश्रितलाई खाना
हेटौंडाः विवाह वर्षगाँठको अवसरमा हेटौंडाका एक दम्पत्तिले हेटौंडास्थित मानवसेवा आश्रममा आश्रितलाई खाना खुवाएका छन् । बिवाह वर्षगाँठको अवसरमा हेटौंडा–४ का शंकर न्यौपाने र रिता...