Monday, January 13, 2025

काठमाडौंमा चोरी भएको मोटरसाइकल भैँसेमा भेटियो

हेटौँडाः काठमाडौंबाट चोरी भएको मोटरसाइकल मकवानपुरको भीमफेदी गाउँपालिका–२, भैँसेमा भेटिएको छ । प्रहरीले बरामद गरेको मोटरसाइकल आइतबार धनीलाई फिर्ता गरेको छ । दोलखा जिल्लाको बिगु...

एमाले हेटौँडा अधिवेशनः इन्द्र र नवराजले उम्मेदवारी फिर्ता लिए

हेटौँडाः नेकपा एमाले हेटौँडा उपमहानगरपालिका कमिटीको अधिवेशनअन्तर्गत निर्वाचनको प्रक्रियामा नगर अध्यक्षका आकांक्षी इन्द्र नेपाल र नवराज खतिवडाले उम्मेदवारी फिर्ता लिनुभएको छ । शनिबार उम्मेदवारी...

नेकपा एमाले मनहरीमा सुवेदी

हेटौंडाः नेकपा एमाले मनहरी गाउँपालिकाको अध्यक्षमा नवीन सुवेदी सर्वसम्मत चयन हुनुभएको छ । शुक्रबार सम्पन्न दोस्रो अधिवेशनले सुवेदीको नेतृत्वमा ५१ सदस्यीय पालिका कमिटी चयन...

नाकाबन्दी र भू–राजनीतिः एक विश्लेषण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाद्वारा लेखिएको पुस्तक नाकाबन्दी र भू–राजनीतिमा लेखकको कूटनीतिक अनुभव र नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमाथि...

३ जिल्लामा एकैदिन ४ जनाको मृत्यु

हेटौँडाः बागमती प्रदेशको ३ जिल्लामा एकैदिन ४ जनाको मृत्यु भएको छ । विभिन्न घटनामा प्रदेशको रामेछाप, चितवन र सिन्धुलीमा एकैदिन ४ जनाको मृत्यु भएको...

यु–१५ फुटबलः गैरीबारी फाइनलमा, उपाधिका लागि रियल स्टारसँग भिड्ने

हेटौँडाः हेटौँडामा जारी १५ वर्ष उमेर समूह (यु–१५) वडाध्यक्ष कप फुटबल प्रतियोगितामा चितवन जिल्लाको गैरीबारी फुटबल एकेडेमी फाइनलमा प्रवेश गरेको छ । आइतबार दिउँसो...

हेटौंडामा ‘दज्र्यु संलाप’ वार्ता

हेटौँडाः हेटौंडामा निबन्धकार कुमारी लामाको निबन्ध ‘दज्र्यु संलाप’ माथि अन्तरक्रिया गरिएको छ । शनिबार हेटौंडामा आयोजित एक कार्यक्रममा लामाद्वारा लिखित ‘दज्र्यु संलाप’ माथि वार्ता...

विद्यालयलाई शौक्षिक सामग्री सहयोग

हेटौँडाः हेटौँडा–१८ स्थित कमला आधारभुत विद्यालायलाई शौक्षिकक सामग्री सहयोग गरिएको छ । कपि, पेन्सील, पेन, भलिबल, फुटबललगायतको शौक्षिक सामग्री वडा नम्बर १८ ले प्रदान...

९० वटा बंगुर मरे

हेटौँडाः हेटौँडा–१, जरुवाटोलमा ९० वटा बंगुर मरेका छन् । हेटौँडा आधुनिक कृषी पशुपन्छी तथा माछा फर्मका संचालक सूर्य कुमार अधिकारीको फर्ममा ९० वटा बंगुर...

मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रवालको उम्मेदवारी घोषणा

हेटौंडाः मकवानपुर उद्योग वाणिजय संघको अध्यक्षमा अनिल अग्रवालले उम्मेदवारी घोष्णा गर्नुभएको छ । आइतबार हेटौंडा–१०, बुद्धचोकमा सचिवालयको उद्घाटन गर्नुहुँदै अग्रवालले अध्यक्ष पदका लागि उम्मेद्वारी...

ताजा अपडेट

धेरैले हेरेको