इस्टुले जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरलाई बुझायो ज्ञापनपत्र
हेटौंडाः संस्थागत विद्यालय शिक्षक यूनियन (इस्टु) ले हेटौंडा उपमहानगरपालिका र जिल्ला समन्वय समिति मकवानपुरमा बुधबार ज्ञापनपत्र बुझाएको छ । कोरोना भाइरस (कोभिड–१९) को विषम...
विद्यालय नखुल्ने, वैकल्पिक माध्यमबाट शिक्षण गर्न सकिने
हेटौंडाः शिक्षा विकास तथा समन्वय इकाई मकवापनुरले मंगलबार वार्षिक कार्यक्रमको समिक्षा गरेको छ । जिल्लाको सबै पालिकाहरुको शिक्षा शाखाको प्रमुखको उपस्थितिमा वार्षिक कार्यक्रमको समिक्षा,...
विद्यार्थीको घरमै पुगेर प्रगति माविद्वारा पाठ्यपुस्तक वितरण
हेटौंडाः हेटौंडा–९, लामसुरेस्थित प्रगति माविले विद्यार्थीको घरघरै पुगेर पाठ्यपुस्तक वितरण गरेको छ । कक्षा १ देखि १० कक्षासम्मका विद्यार्थीलाई घरघरै पुगेर पाठ्यपुस्तक वितरण गरिएको...
हेटौंडाका विद्यालयहरुले विवरण पेश गरेनन्
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले वैकल्पिक शिक्षण प्रणालीबाट विद्यालयको सिकाई सहजीकरण निर्देशिका २०७७ कार्यान्वयन गर्न विद्यार्थी संख्या, विद्यार्थीको व्यक्तिगत विवरण पेश गर्न पटक–पटक आग्रह गरेपनि विद्यालयहरुले...
नगरका दुर्गम विद्यालय शिक्षकहरुका लागि ५ लाख प्रोत्साहन भत्ता
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक २०७७/७८ मा शिक्षामा कुल बजेटको २८.५ प्रतिशत बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको लागि २ अर्ब...
सेवानिवृत्त शिक्षक गणेश पराजुलीको बिदाई
हेटौंडाः हेटौंडा–१, चाइनाक्वाटरस्थित अमर माविबाट सेवानिवृत्त हुनुभएका शिक्षक गणेश पराजुलीको बिदाई गरिएको छ । मंगलबारदेखि सेवानिवृत्त हुनुभएका शिक्षकलाई विद्यालय परिवारले सोमबार एक कार्यक्रमको आयोजना...
भानु माविको भवन शिलान्यास
हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३, मक्रान्चुलीस्थित भानु माविको १२ कोठे विद्यालय भवनको शिलान्यास भएको छ । गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले सोमबार भवनको...
विश्वज्योतिले पनि सुरु गर्यो पठनपाठन
हेटौंडाः हेटौंडा उपमहानगरका ग्रामीण क्षेत्रमा रहेका विद्यालयले क्रमशः पठनपाठन सुचारु गर्न थालेका छन् । गत साता हेटौंडा–११, डाङडुङेस्थित आनन्दभैरव आधारभूत विद्यालयले भौतिक दुरी कायम...
बन्दाबन्दीमा जनप्रियका शिक्षक, विद्यार्थीले बनाए गणित प्रयोगशाला
हेटौंडाः कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्न सरकारले २०७६ साल चैत ११ गतेदेखि लकडाउन (बन्दाबन्दी) घोषणा गर्यो । लकडाउन घोषणा गर्नुअघि नै सरकारले...
मनहरी गाउँपालिकाले विभिन्न विद्यालयलाई अनुदान वितरण गर्ने
हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाले गाउँपालिकाका विद्यालयहरुलाई विभिन्न शिर्षकमा अनुदान वितरण गर्ने भएको छ । गाउँपालिकाले २१ लाख ५२ हजार रकम बराबरको अनुदान वितरण गर्ने...