Friday, January 10, 2025

मकवानपुर क्याम्पसमा अनुसन्धानमूलक लेख लेखन सम्बन्धी कार्यशाला

हेटौंडाः मकवानपुर बहुमुखी क्याम्पसले क्याम्पसका प्राध्यापकहरुका लागि अनुसन्धानमूलक लेख लेखन सम्बन्धी तीनदिवसीय कार्यशाला सुरु गरेको छ । आज बिहान एक कार्यक्रमका बीच कार्यशालाको उद्घाटन...

बागेश्वरी माविको भवन विद्यालयलाई हस्तान्तरण

हेटौंडाः मकवानपुर जिल्लाको उत्तरीक्षेत्र थाहा नगरपालिका वडा नम्बर ११, टिस्टुङस्थित बागेश्वरी माविको नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । २०७२ सालको भूकम्पले विद्यालय भवन...

टोलविकास संस्थाका प्रतिनिधिसँग सिद्धार्थ माविको अन्तरक्रिया

हेटौंडाः हेटौंडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माविका पदाधिकारी तथा शिक्षकहरुले वडामा रहेका टोल विकास संस्थाका प्रतिनिधिहरुसँग अन्तरक्रिया गरेका छन् । विद्यालयले गर्दै आएको शैक्षिक क्रियालकलापका...

बालबोध माविमा सूचना प्रविधि प्रयोगशाला उद्घाटन, शिक्षकलाई ल्यापटप वितरण

हटियाः मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७, हटियास्थित बालबोध माविमा सूचना प्रविधि प्रयोगशालाको उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शनिबार...

त्रिवि उपकुलपतिद्वारा मकवानपुर क्याम्पसको अवलोकन, मकवानपुर क्याम्पसलाई स्नातक तहमा कानून संकाय दिन सकारात्मक

हेटौंडाः त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले हेटौंडाको मकवानपुर बहुमुखी क्याम्पसको अवलोकन गर्नुभएको छ । आज बिहान क्याम्पसको अवलोकन गर्नुहुँदै क्याम्पस सञ्चालक समिति...

मकवानपुरमा कक्षा ११ को वार्षिक परीक्षा भदौ १० गतेबाट हुने

हेटौंडाः मकवानपुरका सामुदायिक विद्यालय तथा क्याम्पसहरुले कक्षा ११ को वार्षिक परीक्षा भदौ १० गतेबाट सञ्चालन गर्ने भएका छन् । सामुदायिक उच्च मावि समन्वय समिति...

मनहरी गाउँपालिकाका विद्यालयमा पठनपाठन सुचारु

हेटौंडाः मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाले विद्यालयमा पठनपाठन सुचारु गरेको छ । दैनिक १ देखि २ वटा कक्षाका विद्यार्थीलाई पठनपाठन गर्नुका साथै गृहकार्य दिने गरी...

भदौ १ गतेदेखि विद्यार्थी भर्ना अभियान

हेटौंडाः संघीय सरकारको योजना बमोजिम नै अघि बढ्ने गरी बागमती प्रदेशको शिक्षा विकास निर्देशनालयले आउँदो भदौ १ गतेदेखि विद्यार्थी भर्ना अभियान संचालन गर्ने भएको...

संस्थागत विद्यालयका शिक्षकले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

हेटौंडाः संस्थागत विद्यालयका शिक्षक, कर्मचारीले आज बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र सामाजिक विकास मन्त्री युवराज दुलाललाई ज्ञापनपत्र बुझाउँदैछन् । आज बिहान ११ बजे...

रोशनी पुस्तकालय सुचारु

हेटौंडाः हेटौंडा–४, कमलडाँडास्थित रोशनी पुस्तकालय आइतबारबाट सुचारु भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनीकरण गर्न लकडाउन घोषणा भएसँगै पुस्तकालय बन्द गरिएको थियो ।...

ताजा अपडेट

धेरैले हेरेको