बाह्य मिचाहा वनस्पति
वनस्पति जैविक विविधताको एउटा मुख्य भाग हो । वनस्पति प्रकृतिको एउटा सुनौलो उपहार हो । वातावरण सन्तुलन र मानवजातिको हितमा यसको महत्वपूर्ण भूमिका रहेको...
रङ्गीन पर्व फागु
फागु पूर्णिमा अर्थात होली हिन्दु धर्मावलम्बीहरुको महान् पर्व हो । फागुन शुक्ल पूर्णिमा तिथीमा मनाइने यस फागु पर्वलाई रङ्गहरुको उत्सवका रुपमा लिने गरिन्छ ।...
फागुपूर्णिमाः संस्कृतिभित्र विकृति
नेपालमा मनाइने चाडपर्व मध्ये फागुपूर्णिमा पनि एक पर्व हो । जसलाई होली नामले पनि चिन्न सकिन्छ । फाल्गुन शुक्लपक्ष पूर्णिमाको दिन आफ्ना आफन्त इष्टमित्रहरूलाई...
थरीथरीका होटल
एक छिन ल !हाँस्यव्यङ्ग्य– सम्प्रास पौडेल
नाम एकातिर काम अर्कातिर ।फेसबुक चिया पसल । इमो होटल । ट्वीटर खाजा घर । टिकटक बिसाउनी ।काम एकातिर...
विश्व उपभोक्ता अधिकार दिवस
आज १५ मार्च अर्थात विश्व उपभोक्ता अधिकार दिवस । सन् १९६२ मा आजकै दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले उपभोक्ता अधिकार सम्बन्धी विषयमा अमेरिकी काँग्रेसमा पैरवी गरेको सम्झनामा यो दिवस मनाइन्छ ।
शिक्षकको अगुवाईमा स्थापित झरना साहित्यिक परिवार
आफूले चिनेकै व्यक्तिहरूको कविता छापिएको देखेपछि मलाई पनि उत्सुकता जगायो । अनि छतिवनमा पनि एउटा साहित्यिक संस्था गठन गर्ने र त्यसैको माध्यमबाट साहित्यिक गतिविधि अगाडि बढाउने उद्देश्यका साथ २०५० सालमा महेन्द्र मावि छतिवनमा शिक्षकहरूको संलग्नतामा झरना साहित्यिक परिवार गठन भयो ।
आफ्नै लयमा बगिरहेको बकैयाबारे
मकवानपुर जिल्लाको पूर्वी क्षेत्रमा रहेको बकैया गाउँपालिका भौगोलिक हिसाबले देशकै ठूला गाउँपालिकाहरुमध्ये एक हो । यस क्षेत्रको बकैया नदीको नामबाट नामाकरण गरिएको बकैया गाउँपालिकामा साविकका ५ वटा गाविसहरु (धियाँल, छतिवन, शिखरपुर, ठिंगन र मन्थली) समावेश छन् ।
महोत्सवमय हेटौँडा
यो हप्ता हेटौँडा साहित्यिक हिसाबले महोत्सवमय बनेको छ । फागुन २० र २१ गते हेटौँडा नारी सर्जकहरूको संस्था आँचल साहित्य कला पुञ्जले आयोजना गरेको बृहत् साहित्य महोत्सवले उत्सवमय बन्यो भने आज फागुन २७ र २८ गते झरना साहित्यिक परिवारले बकैया साहित्य महोत्सव सम्मान गर्दैछ ।
यसरी अघि बढ्दै छ झरना
१. स्थापना र सुरुवाती दिनहरू ःमहेन्द्र मावि, छतिवनमा रमेशमोहन अधिकारी शिक्षकको रूपमा प्रवेश गर्नुभएपछि उहाँकै अगुवाइमा उद्धवप्रसाद सापकोटा र पछि परशुराम गौतम, जनाद्र्धन खनाललगायतका...
झरना र यसको आकर्षण
सुरुसुरुमा झरना साहित्यिक परिवारको कार्यक्रममा जाँदा म कविता नसुनाई फर्किन्थँे । तर एउटा कार्यक्रममा मलाई छतिवनमा पढ्ने दाजुहरुले कविता पढ्न दिनुभयो । त्यो झरनाको बृहत साहित्यिक गोष्ठीको सन्दर्भ थियो । म त्यतिखेर कर्म प्राप्ति निमाविमा पढ्थेँ ।