Friday, February 14, 2025

कोरोना भाइरस संक्रमण रोकथामको विषयमा उपप्रधानमन्त्री पोख्रेल र मुख्यमन्त्री पौडेल बीच छलफल

हेटौंडाः संघीय सरकारका उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोख्रेल र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलबीच भेटवार्ता भएको छ । उहाँहरुबीच हाल तीव्र रुपमा फैलिएको कोरोना...

सहकारीहरु निरन्तरताबाट माथि उठ्नुपर्छः मुख्यमन्त्री पौडेल

हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सहकारी संस्थाहरु निरन्तर गरिरहेको क्रियाकलापबाट माथि उठनु पर्ने बताउनुभएको छ । उहाँले प्रदेशमा कतिपय सहकारीहरु नाम मात्रैको सहकारी...

मुख्यमन्त्रीद्वारा थाहा नगरका योजनाको अनुगमन

हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका बजेटका योजनाको अनुगमन गर्नुभएको छ । मंगलबार मकवानपुरको उत्तरीक्षेत्र थाहा नगरपालिकामा प्रदेश सरकारको बजेटमा सञ्चालन भइरहेका योजनाको...

प्रदेश सरकारले नबनाए परेवाभीरको बाटो निजी लगानीमा बनाउँछुः नेता बानियाँ

हेटौंडाः नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले राक्सिराङ गाउँपालिकाको परेवाभीरमा प्रदेश सरकारले बाटो नबनाए आफ्नो निजी खर्चमा भए पनि बाटो बनाउने बताउनुभएको छ ।...

राजश्व संकलन घट्यो

हेटौंडाः आन्तरिक राजश्व कार्यालय हेटौंडा शाखाले गत आर्थिक वर्ष २०७६/७७ मा लक्ष्य अनुसार राजश्व संकलन गर्न सकेन । लक्ष्य भन्दा एक अर्ब कम राजश्व...

आज राति १२ बजेबाट बागमती प्रदेश सभाको छैठौं अधिवेशनको अन्त्य हुँदै

हेटौंडाः बागमती प्रदेशको प्रदेश सभाको छैठौं अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुँदैछ । आज बिहान बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रीपरिषद्को...

३२ सडकपुल एकसाथ उद्घाटन, १२० वटा सडकपुल निर्माण हुँदै

हेटौंडाः बागमती प्रदेश सरकारले संघीय सरकारको अनुदानमा २ वर्षमा निर्माण सम्पन्न गरेको ३२ सडकपुलको बुधबार एकैसाथ उद्घाटन गरेको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार...

बागमती प्रदेश सरकार ३२ पक्की पुलको आज एकसाथ उद्घाटन गरिँदै

हेटौडाःबागमती प्रदेश सरकारले प्रदेश सरकार गठन भएपछि हालसम्म विभिन्न जिल्लामा ३२ वटा पक्की पुलको निर्माण सम्पन्न गरेको छ । कुल ७२ करोड ४४ लाख...

स्मृति दिवसमा पुष्पलाल श्रेष्ठको सालिकमा माल्यार्पण

हेटौंडाः नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा एवम् नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसको दिन आज हेटौंडास्थित सहिद स्मारकमा पुष्पलाल श्रेष्ठको सालिकमा माल्यार्पण गरिएको...

हतारमा विधेयक ल्याउन बाध्यः मुख्यमन्त्री पौडेल

हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वातावरण सम्बन्धी विधेयक हतारमा ल्याउनुपरेको बताउनुभएको छ । उहाँले प्रदेश सरकारको प्राविधिक समस्याका कारण काम कारबाही अगाडि बढ्न...

ताजा अपडेट

धेरैले हेरेको