विवेकशील नेपाली दल मकवानपुरको अध्यक्षमा आचार्य
हेटौंडाः विवेकशील नेपाली दलको मकवानपुर जिल्ला तदर्थ समिति गठन भएको छ । बिहीबार भर्चुअल माध्यमबाट जिल्ला भेलाको आयोजना गरेर विवेकशीलले सुमन आचार्यको अध्यक्षतामा ९...
राप्रपा मकवानपुर वडास्तरमा कार्यकर्ता बैठक बस्दै
हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले स्थानीय तहमा कार्यकर्ता बैठक सुरु गरेको छ । शनिबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ मा कार्यकर्ता बैठक सम्पन्न...
१५ महिनादेखि बागमती प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्षबिहीन
हेटौंडाः बागमती प्रदेशको नीति तथा योजना आयोग विगत १५ महिनादेखि उपाध्यक्षबिहीन बनेको छ । प्रदेशको नीति तथा योजना आयोगको स्थापनादेखि उपाध्यक्ष पदमा नियुक्त भएर...
उत्पादन तथा रोजगारका लागि बागमती प्रदेशले सहुलियतपुर्ण ३ अर्ब ऋण लगानी गर्ने
हेटौंडाः बागमती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जना गर्न सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ । बुधबार बसको मन्त्रीपरिषद्को बैठकले कृषि, उद्योग, व्यापार...
प्रदेश लेखा समितिको निर्देशनले अदालतको अवहेलना
हेटौंडाः बागमती प्रदेशको लेखा समितिले सुरुङमार्गको निर्माण कार्य अघि नबढाउन प्रदेश सरकारलाई दिएको निर्देशनले अदालतको अपहेलना भएको दावी गरिएको छ । बागमती प्रदेश सभाको...
कोभिडविरुद्ध प्रदेशको व्यापक कामः मुख्यमन्त्री पौडेल
हेटौंडाः बागमती प्रदेश सभा सचिवालयको आयोजनामा सोमबार बागमती प्रदेशमा कोभिड–१९ र बाढीपहिरो लगायत प्राकृतिक विपत्तिले पारेको असर र न्यूनीकरणका लागि भएका प्रयासका विषयमा भर्चुअल...
बागमती प्रदेश सरकारलाई ३ वर्षमा शिक्षा स्वास्थ्य तथा कृषि समितिको १३ निर्देशन
हेटौंडाः बागमती प्रदेशको शिक्षा स्वास्थ्य तथा कृषि समितिको ३ वर्षमा ५० पटका बैठक बसेको छ । ३ वर्षमा समितिबाट ११ वटा विधेयक पास भएको...
स्थानीय तह र स्वास्थ्य संस्थालाईं १८ करोड २६ लाख
हेटौंडाः कोरोना भाईरस सङ्क्रमण तथा रोकथामका लागि बागमती प्रदेशले प्रदेशका विभिन्न स्थानीय तह, अस्पताल र स्वास्थ्य व्यवस्थापन केन्द्रहरुलाई १८ करोड २६ लाख रुपैयाँ उपलब्ध...
स्टिमर मेसिन वितरण गर्दै पुष्पलाल मित्रता केन्द्र
हेटौंडाः पुष्पलाल मित्रता केन्द्र मकवानपुरले ६० वर्ष माथिका वृद्धवृद्धालाई लक्षित गरी स्टिमर मेसिन वितरण गरेको छ । नेकपासम्वद्ध पुष्पलाल मित्रता केन्द्रले शुक्रबार हेटौंडा उपमहानगरपलिका...
प्रदेश अस्पतालमा स्तरोन्नति गर्ने ५ वटा स्वास्थ्य संस्था छनोट
हेटौंडाः बागमती प्रदेश सरकारले प्रदेश मातहतका अस्पताल नभएका ५ जिल्लामा प्रदेशस्तरको अस्पताल बनाउन स्थानीय तह मातहत रहेका स्वास्थ्य संस्था छनोट गरेको छ । प्रदेश...