कोभिड–१९ सम्बन्धी बागमती प्रदेश सभा सदस्यहरुको भूमिकाको विषयमा सेमिनार हुँदै
हेटौंडाः बागमती प्रदेशको प्रदेश सभाका सदस्यहरुको लागि कोभिड–१९ सम्बन्धी भूमिकाको विषयमा एक दिने सेमिनार हुने भएको छ । काठमाडौंको होटल याक एण्ड यतिमा भोलि...
बागमती प्रदेशको मन्त्रालयका कर्मचारीलाई प्रस्ताव लेखन तालिम
हेटौंडाः बागमती प्रदेशको मन्त्रालयका कर्मचारीहरुलाई २ दिने प्रस्ताव लेखनसम्बन्धी तालिम बुधबारबाट सुरु भएको छ । बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले आज तालिमको उद्घाटन गर्नुहुँदै...
पूर्वसांसद लामाको निधनमा शोक व्यक्त गर्दै ईन्द्रसरोवर गाउँपालिकामा भोलि सार्वजनिक विदा
हेटौंडाः पूर्वसांसद वीरबहादुर लामाको निधनमा शोक व्यक्त गर्दै मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाले बुधबार सार्वजनिक विदाको घोषणा गरेको छ । गाउँपालिकाका अध्यक्ष जीवन लामाले एक विज्ञप्ति...
कांग्रेसमा १४५ जना प्रवेश
हेटौंडाः हेटौंडा–१६ को ठूलो आकाशधारा र खाती टोलमा शनिबार भएको छुट्टाछुट्टै कार्यक्रममा एकसय ४५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका बागमती...
बागमती प्रदेशका मन्त्री तथा नेकपाका प्रदेश सभा सदस्यले चाडपर्व खर्च कोरोना कोषमा राख्ने
हेटौंडाः बागमती प्रदेश सरकारका मन्त्रीहरु र बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेकपाका सदस्यहरुले चाडपर्व खर्च कोरोना कोषमा राख्ने भएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली...
मकवानपुरको कोगटेमा फास्ट ट्र्याकको पहूँचका लागि प्रदेश सरकारको पहल, हेटौंडा–काठमाडौं ५४ किलोमिटरमा छोटिने
हेटौंडाः बागमती प्रदेश सरकारले मकवानपुरको कोगटेमा राष्ट्रिय गौरवको आयोेजना काठमाडौं–निजगढ फास्ट ट्र्याकसँगको पहूँचका लागि पहल गरेको छ । संघीय सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा...
नागरिक समाजबाट उठ्ने प्रश्नहरु आफूलाई सुधार्ने, सिक्ने र बुझ्ने अवसरः मुख्यमन्त्री पौडेल
हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नागरिक समाजबाट उठ्ने गरेका प्रश्नलाई आफूलाई सुधार्ने, सिक्ने र बुझ्ने अवसरको रुपमा लिनुपर्ने बताउनुभएको छ । ६५ औं...
राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारीले पार्टी छाडे
हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका अध्यक्ष मधु अधिकारीले पार्टी छाड्नु भएको छ । आज पार्टी कार्यालयमै एक कार्यक्रमका बीच पार्टीको मकवानपुर जिल्ला अध्यक्षको...
वडा सदस्यबाट राजिनामा दिएर प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्ष
हेटौंडाः बागमती प्रदेश सरकारले मङ्गलबार प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्षमा काभ्रे जिल्लाको धुलिखेल नगरपालिकाका टिका बल्लभ सापकोटालाई नियुक्त गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री...
पोष्टबहादुर बोगटी (भीमफेदी–कुलेखानी) सुरुङमार्ग आयोजनाको कार्यालय हेटौंडामा स्थापना
हेटौंडाः बागमती प्रदेश सरकारको गौरबको आयोजना पोष्टबहादुर बोगटी (भीमफेदी–कुलेखानी) सुरुङमार्ग आयोजनाको कार्यालय हेटौंडामा स्थापना गरिएको छ । कार्यालयको आज प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री...