थप २७३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५३३५ पुग्यो
हेटौंडाः नेपालमा पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ५ हजार ३ सय ३५...
हेटौंडाका १३ वटा खोपकेन्द्रमा दादुरा रुबेलाविरुद्धको खोप लगाइँदै
हेटौडाः हेटौंडा उपमहानगरपालिकाका विभिन्न १३ स्थानमा दादुरा रुवेला विरुद्धको खोप कार्यक्रम सञ्चालन भइरहेको छ । १३ वटा खोप केन्द्रमा १ हजार ४ सय २४...
९० थान भिटिएम आइसोलेसनलाई उपलब्ध, स्वाब संकलनमा छैन समस्या
हेटौंडाः हेटौंडा अस्पतालले हेटौंडा–४, कर्रास्थित श्रमिक माविमा सञ्चालन गरेको आइसोलेसन कक्षमा आज शनिबार ६ जना रहेका छन् । मकवानपुरको कैलाश गाउँपालिकाका ३ जना, हेटौंडा...
कुवेतबाट होल्डिङ सेन्टर आएका ४ महिलालाई सम्बन्धित गाउँपालिकाको क्वारेन्टाइनमा पठाइयो
हेटौंडाः कुवेतबाट आएका मकवानपुर ४ जना मकवानपुरको होल्डिङ सेन्टरमा आइपुगेका छन् । शुक्रबार हेटौंडा आइपुगेका बकैया–३ की सोममाया गोले, मनहरी गाउँपालिकाकी निर्मला खत्री र...
भीमफेदी कारागारका कैदीबन्दीलाई पोशाक भत्ता वितरण
हेटौंडाः मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारका कैदीबन्दीलाई गर्मी महिनाको पोशाक भत्ता वितरण गरिएको छ । हिजो शुक्रबार र आज शनिबार दुई दिनमा ९५२...
वडा कार्यालयको भवन बहुउपयोगी बन्ने
हेटौंडाः हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा कार्यालयको भवन आज सिलान्यास गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले भवनको सिलान्यास गर्नुभएको हो । उपमहानगरपालिकाले...
थाहा नगरको ठेक्कामा समन्वय समितिको ध्यानाकर्षण, थाहा नगरपालिकाले टेण्डरको सूचना सच्यायो
हेटौंडाः मकवानपुर जिल्लाको उत्तरीक्षेत्रस्थित थाहा नगरपालिकाले नदीजन्य पदार्थको ठेक्का प्रक्रियामा सूचना लुकाएर मिलेमतोमा ठेक्का लगाउने प्रयास गरेको विषयमा जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले ध्यानाकर्षण...
हेटौडा उपमहानगरको दुर्गम क्षेत्रका शिक्षकलाई प्रोत्साहन भत्ता
हेटौंडाः हेटौडा उपमहानगरपालिकाले उपमहानगरको दुर्गम क्षेत्रमा पढाउने शिक्षकलाई प्रोत्साहन स्वरुप भत्ताको व्यवस्था गरेको छ । गत आर्थिक वर्षदेखि नै उपमहानगरपालिकाले प्रोत्साहन भत्ता उपलब्ध गराइरहेको...
नदीजन्य पदार्थको ठेक्कामा थाहा नगरमा अनियमितताको प्रयास, मेयरले थाहा पाएपछि सूचनामा संशोधन हुँदै
हेटौंडाः मकवानपुर जिल्लाको उत्तरीक्षेत्र थाहा नगरपालिकाले लकडाउनका बेला नदीजन्य पदार्थको ठेक्कामा अनियमितता गर्ने प्रयास भएको खुलेको छ । करोडौं राजश्व आम्दानीको स्रोतको रुपमा रहेको...
पुस्तकालयका लागि कैलाश गाउँपालिकाका ६ विद्यालयलाई ५० लाख
हेटौंडाः पुस्तकालय निर्माणका लागि कैलाश गाउँपालिकाले ६ वटा विद्यालयलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । संघीय सरकारबाट विद्यालय पुस्तकालय कार्यक्रम अन्तर्गत प्राप्त...











