राष्ट्रपति रनिङशिल्डमा जनप्रिय प्रथम

हेटौँडाः हेटौँडा उपमहानगरपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा हेटौँडा–१६, हटियास्थित जनप्रिय मावि प्रथम भएको छ । ९ स्वर्ण, ६ रजत र ६ कास्य पदकसहित जनप्रिय...

राष्ट्रिय महिला भलिबलः सशस्त्र प्रहरी र डायमण्ड फाइनलमा

हेटौँडाः हेटौँडामा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा विभागीय टोली सशस्त्र प्रहरी बल र चन्द्राडिरी न्यू डायमण्ड क्लब पुगेको छ । समूह चरणको खेलमा...

महिला भलिबलका ४ खेल सम्पन्न

हेटौंडाः हेटौंडामा जारी वृहत् खेलकुद तथा व्यापार महोत्सवमा शुक्रबारबाट सुरु भएको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको शनिबार भएको पहिलो खेलमा चन्द्रागिरी नगरपालिका विजयी भएको छ...

खेलकुद महोत्सवमा महिला भलिबल प्रतियोगिता सुरुः उद्घाटन खेलमा सशस्त्र प्रहरी विजयी

हेटौंडाः हेटौंडामा जारी खेलकुद तथा व्यापार महोत्सवमा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । शुक्रबारबाट सुरु भएको महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा सशस्त्र प्रहरी...

हेटौंडामा राष्ट्रपति रनिङ शिल्ड सुरु

हेटौँडाः हेटौँडा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार सुरु भएको छ । उपमहानगरपालिकाभित्रका माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन आधुनिक...

प्रधानमन्त्री कप टिम छनोट क्रिकेटको उपाधि मकवानपुर क्रिकेट क्लबलाई

हेटौंडाः मकवानपुर जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रधानमन्त्री कप क्रिकेट टिम छनोट प्रतियोगिताको उपाधि मकवानपुर क्रिकेट क्लबले जितेको छ । बिहीबार हेटौंडा–४, हुप्रचौरमा भएको...

प्रदेशस्तरीय उसु प्रतियोगिता सुरु

हेटौंडाः मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल संस्था काठमाडौंको संयुक्त आयोजनामा हेटौंडामा जारी वृहत् खेलकुद तथा व्यापार महोत्सवमा प्रदेशस्तरीय उसु प्रतियोगिता...

अन्तरनगरपालिका राष्ट्रिय हक्की प्रतियोगिता आजबाट

हेटौंडाः हेटौंडामा आज बिहीबारदेखि अन्तरनगरपालिका ५ एस राष्ट्रिय हक्की प्रतियोगिता सुरु हुने भएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा जारी वृहत् खेलकुद...

प्रधानमन्त्री कप टिम छनोट क्रिकेट प्रतियोगिता, मकवानपुर फाइनलमा

हेटौंडाः मकवानपुर जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रधानमन्त्री कप क्रिकेट टिम छनोट प्रतियोगितामा रेड स्वाइललाई हराउँदै मकवानपुर क्रिकेट क्लब फाइनलमा पुगेको छ । बुधबार...

भीमफेदीमा आजबाट राष्ट्रपति रनिङ शिल्डः प्रतियोगिता सञ्चालन गर्न ५ लाख बजेट

हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिका आज बिहीबारबाट पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताका लागि गाउँपालिकाले ५...