१ सय २९ जना माओवादी प्रवेश
हेटौंडाः जनता समाजवादी पार्टी (जसपा) का बागमती प्रदेश परिषद्का पूर्वअध्यक्ष शुभरत्न गोलेसहित १ सय २९ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शुक्रबार एक...
बकैया गोल्डकपको तयारी पूराः मंगलबार खेलकुदमन्त्री लिम्बुले उद्घाटन गर्ने
हेटौंडाः पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा मंगलबारदेखि पालिकास्तरीय गोल्डकप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगिताको लागि तयारी पूरा भएको पालिकाका खेलकुद विकास समिति...
राष्ट्रपति रनिङशिल्डमा शारदा मावि प्रथम
हेटौँडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । बुधबार सकिएको खेलकुदमा शारदा मावि प्रथम, बंशगोपाल मावि प्राविधिक शिक्षालय द्वितीय र...
सकियो खेलकुद तथा व्यापार महोत्सव
हेटौँडाः हेटौंडाको टिसिएन चौरमा आयोजना भएको बृहत् खेलकुद तथा व्यापार महोत्सवको सकिएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिले औद्योगिक शान्ति नेपाल संस्थासँगको सहकार्यमा...
मकवानपुरगढीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
हेटौंडाः मकवानपुरगढी गाउँपालिकामा पालिकास्तरीय रनिङ शिल्ड प्रतियोगिता सुरु भएको । मंलबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानले गनुभएको हो ।
प्रतियोगितामा...
मनहरी गाउँपालिकाको राष्ट्रपति रनिङशिल्ड बाल जीवनज्योतिले जित्यो
हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा भएको पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि बाल जीवनज्योति माध्यमिक विद्यालयले जितेको छ । बुधबार सम्पन्न भएको प्रतियोगितामा ९ वटा स्वर्ण...
सुनगाभा शिक्षा निकेतनको खेलकुद कार्यक्रम सुरु
हेटौंडाः हेटौंडा–६, चौघडास्थित सुनगाभा शिक्षा निकेतनमा खेलकुद कार्यक्रम सुरु भएको छ । मंगलबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामहरी न्यौपानेले खेलकुद कार्यक्रमको उद्घाटन गर्नुभयो ।
बिहिबारसम्म...
मनहरीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुुरु
हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा सोमबारदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । सोमबार पालिकाका अध्यक्ष रञ्जन कालाखेतीले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
गाउँपालिकाको आयोजना र...
राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफलाई
हेटौंडाः हेटौंडामा जारी खेलकुद तथा व्यापार महोत्सवअन्तर्गत भएको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) ले जितेको छ । सोमबार...
राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न
हेटौंडाः हेटौंडा उपमहानगरपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबारदेखि सुरु भएको प्रतियोगिता आइतबार सम्पन्न भएको हो ।
प्रतियोगितामा हेटौंडा–१६, हटियास्थित जनप्रिय मावि...











