पुराना ग्यास व्यवसायी ढकाल सम्मानित
हेटौंडाः मकवानपुर ग्यास व्यवसायी संघको नवौ वार्षिक साधारणसभा शनिबार हेटौंडामा भएको छ । साधारणसभाको अवसरमा संघले पुराना व्यवसायी पिताम्बर ढकाललाई सम्मान गर्नुका साथै मकवानपुर...
शिव शिखरको आयोजनामा ५० जनाद्वारा रक्तदान
हेटौंडाः शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सदस्य सेवा केन्द्र हेटौंडा तथा गार्डेन मार्ट हेटौंडाको पहिलो वार्षिकोत्सव अवसरमा हेटौंडामा रक्तदान कार्यक्रम भएको छ ।...
नमस्ते मकवानपुरको लगानी २ करोड ६४ लाख
हेटौंडाः हेटौंडा–१० स्थित नमस्ते मकवानपुर बचत तथा ऋण सहकारी संस्थाको १३ र्औ बार्षिक साधारणसभा शनिबार भएको छ । सहकारीका अध्यक्ष नवराज खनालको अध्यक्षता तथा...
अस्पतालको नाम परिवर्तन भयो, नवीकरण भएन
हेटौंडाः हेटौंडा–१ मा सञ्चालित अर्थोपेडिक अस्पतालले आफ्नो नाम परिवर्तन गरेको छ । अस्पतालले आफ्नो नाम परिवर्तन गरेपनि अस्पताल परिसरमा भने नयाँ नाम र पुरानो...
वन क्षेत्रको प्रयोगसँगै संरक्षण आवश्यक
हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले वन क्षेत्रको प्रयोगसँगै संरक्षणमा सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । बुधबार डिभिजन वन कार्यालय...
उपमहानगरपालिकाको बोर्ड बैठकमा ३६ प्रस्तावमाथि निर्णय, अधिकांश आर्थिक सहयोग, अनुदान, क्षतिपूर्ति तथा भुक्तानी
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको चालु आर्थिक वर्ष सुरु भएपछि पाँचौं बोर्ड बैठक बसेको छ । मंसिर १६ गते बसेको बोर्ड बैठकले ३६ वटा प्रस्तावहरुमाथि निर्णय...
हेटौंडामा विजुली स्कुटर
हेटौंडाः विजुलीबाट चल्ने पियोर ब्राण्डको स्कुटरको हेटौंडामा पनि विक्री सुरु गरिएको छ । सोमबारबाट बाघभैरव इलेक्ट्रिक मोटर्सले हेटौंडा–५, कान्तिराजपथमा स्कुटरको शोरुम उद्घाटन गरेको छ...
अव्यवस्थित ठेलाले पैदलयात्रीलाई सास्ती
हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र तरकारी, फलफूल तथा विविध सामग्रीहरुको घुमन्ते खुद्रा बिक्री प्रयोजनका लागि ठेलाहरु प्रयोग भइरहेका छन् । घुमन्ते खुद्रा...
पञ्चरत्नको वार्षिक साधारणसभा
हेटौंडाः हेटौंडा–२ स्थित पञ्चरत्न बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँचौं वार्षिक साधारणसभा शनिबार भएको छ । संस्थाका अध्यक्ष भोजमान श्रेष्ठको सभाध्यक्षता तथा हेटौंडा...
निर्माण सामग्री व्यवसायी संघमा बजगाई
हेटौंडाः निर्माण सामग्री व्यवसायी संघ मकवानपुरको अध्यक्षमा बालकृष्ण बजगाई निर्वाचित हुनुभएको छ । शनिबार हेटौंडामा सम्पन्न ११ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनबाट...











