रोड पर्मिट माग गर्दै उपमहानगरपालिका कार्यालय घेराउ
हेटौंडाः हेटौंडा उपमहानगरपालिका क्षेत्रमा अहिले संचालनमा रहेका सबै अटो/मयुरीलाई रोड पर्मिट दिनुपर्ने माग गर्दै अटो व्यवसायीहरुले हेटौंडा उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । आज...
भीमफेदी कारागारका कैदीबन्दी आयमूलक काममा व्यस्त
हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारमा सजाय काटिरहेका कैदीबन्दी आयमूलक काममा लाग्दै आएका छन् । भीमफेदी कारागारमा अहिले सजाय काटिरहेका सबैजसो कैदीबन्दीहरु आयमूलक काममा...
स्थापना दिवसमा सरसफाई र रक्तदान कार्यक्रम
हेटौंडाः हेटौंडा–२ स्थित प्रतिफल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं स्थापना दिवसको अवसरमा सरसफाई र रक्तदान कार्यक्रम गरिएको छ । सोमबार संस्थाको...
श्रमिक सुरक्षित सहकारीको कार्यालय उद्घाटन
हेटौंडाः हेटौंडा ४ स्थित श्रमिक सुरक्षित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय उद्घाटन गरिएको छ । श्रमिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड...
नमुनाको बार्षिकोत्सवमा वृद्धाश्रमलाई सहयोग
हेटौंडाः हेटौंडा–२ स्थित नमुना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाको २५ औं वार्षिकोत्वसमा वृद्धाश्रमलाई सहयोग गरेको छ । मंगलबार बिहान हेटौंडा–२ स्थित ओम...
संकटमा साथ र हातेमालो
कुनै समय थियो । कागले कानलग्यो भन्ने बित्तिक्कै, कागको पछि दौडने । तर अहिले मान्छे अवस्था बुझेर, कान छामेर मात्रै हल्लामा लाग्ने किन लाग्ने...
हेटौंडा बचतको सेवा केन्द्र हेटौंडा बजारमा
हेटौंडाः हेटौंडा–७, नागस्वतीस्थित हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हेटौंडा बजार क्षेत्रलाई लक्षित गरी हेटौंडा–२, हरिकुञ्जरोडमा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । सोमबार...
हेटौंडा स्कूल अफ म्यानेजमेन्टमा व्यापार प्रवद्र्धन केन्द्रकोे स्थापना
हेटौंडाः हेटौंडा–४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्टले व्यापार प्रवद्र्धन केन्द्र स्थापना गरेको छ । आइतबार हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले व्यापार प्रवद्र्धन केन्द्रको...
औद्योगिक क्षेत्रको भाडा नबढाउन माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र
हेटौंडाः औद्योगिक क्षेत्रको भाडादर नबढाउन माग गर्दै उद्योग संघ मकवानपुरले संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुलाई ज्ञापनपत्र बुझाएको छ ।...
औद्योगिक क्षेत्रको भाडावृद्धिको उद्योग संघ मकवानपुरद्वारा विरोध, संघले औँल्यायो व्यवस्थापन लिमिटेडको कमजोरी
हेटौंडाः औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकपक्षीयरुपमा देशभरका औद्योगिक क्षेत्रको भाडादर वृद्धि गरेको भन्दै उद्योग संघ मकवानपुरले विरोध जनाएको छ । कोभिड–१९ ले निम्त्याएको विषम्...











