नवयूवाको सेयर पुँजी ५ प्रतिशतले बढ्यो

हेटौंडाः हेटौंडा–११, नवलपुरस्थित नवयूवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेयर पुँजी ५ प्रतिशतले बढेको छ । शनिबार सम्पन्न १४ औं वार्षिक साधारणसभामा सहकारीका...

महिला मिलनको २२ औं साधारणसभा सम्पन्न

हेटौंडाः महिला मिलन बचत तथा ऋण सहकारी संस्थाको २२ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष विष्णुमाया लामाको अध्यक्षता तथा हेटौंडा...

मासिक २० लाखभन्दा बढी सटर भाडा उठाउँदै हेटौंडा उपमहानगरपालिका

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले मासिक २० लाख रुपैयाँभन्दा बढी सटर भाडा उठाउँदै आएको छ । उपमहानगरपालिकाको ४ सय ६ वटा सटरको मासिक २० लाख ६३...

मकवानपुरमा मनाइयो निजामती सेवा दिवस

हेटौंडाः मकवानपुरमा बुधबार १९ औं निजामती सेवा दिवस मनाइएको छ । बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा दिवस मनाइएको हो । ‘व्यावसायिक र...

तीनपाङ्ग्रे सवारीमा स्टीकर टाँस्नु र नटाँस्नु उस्तै

हेटौंडाः हेटौंडा उपमहानगरपालिका क्षेत्रमा सञ्चालन गर्न अनुमति प्राप्त तीनपाङ्ग्रे सवारी साधनहरु (अटो/मयूरी)मा एक महिना अघिदेखि ट्राफिक प्रहरीले स्टीकर टाँस्न थालेको थियो । हेटौंडा उपमहानगरपालिकाको...

उपमहानगरको सहयोगमा कोसेली घर सञ्चालन

हेटौंडाः महिलाहरुले घरमै बसेर उत्पादन गरेको विभिन्न सामग्री बिक्रीका लागि हेटौंडा उपमहानगरपालिकाको सहयोगमा कोसेली घर सञ्चालनमा आएको छ । जाल्पादेवी महिला उद्यमी केन्द्रले व्यवस्थापन...

साउनमा ट्राफिक प्रहरीले उठायो २४ लाख जरिवाना

हेटौंडाः मकवानपुर ट्राफिक प्रहरीले एक महिनामा २४ लाख रुपैयाँभन्दा बढी जरिवाना संकलन गरेको छ । चालु आर्थिक वर्षको साउन महिनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय...

२१ जनाले गरे रक्तदान

हेटौंडाः हेटौंडा–११ नवलपुरस्थित नवयुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । बुधबार बिहान भएको कार्यक्रममा...

सिद्धार्थ पेलेटलाई ५० हजार जरिवाना

हेटौंडाः हेटौंडा औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेको सिद्धार्थ पेलेट फिड प्रालिलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । बिहीबार जिल्ला प्रशासन...

भुटनदेवी माविको व्यावसायिक सटरको आयव्यय विवरण सार्वजनिक

हेटौंडाः हेटौंडा–४ स्थित भुटनदेवी माविले व्यावसायिक सटरको आयव्यय विवरण सार्वजनिक गरेको छ । व्यावसायिक सटर निर्माण गरी भाडामा दिने प्रक्रिया र आम्दानीको सदुपयोगका विषयमा...