महिला उद्यमी प्रदर्शनीः महिलाको सहभागिता विषयमा बहस
हेटौंडाः मकवानपुर उद्योग वाणिजय संघ महिला उद्यमी समितिले पर्यटन कृषि, लघुउद्यम पेशागत, विविध व्यावसायिक तथा सामाजिक क्षेत्रमा महिलाको सहभागिता विषयमा बहस कार्यक्रमको आयोजना गरेको...
हेटौंडाबाट ५ जना बालश्रमिकको उद्दार
हेटौंडाः हेटौंडा–११, थानाभर्याङबाट पाँच जना बालश्रमिकको उद्दार गरिएको छ । हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री घोषणा गर्ने तयारीमा रहे पनि अझै बालश्रम भने रोकिएको छैन ।
आइतबार...
स्काउटको मानार्थ पदमा नगरप्रमुखको सक्रिय भूमिकाः स्काउटका निर्वाचित आयुक्तले सपथ लिन पाएनन्
हेटौँडाः नेपाल स्काउटले दिएको मानार्थ पदमा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले सक्रिय भूमिका निर्वाह गरिरहनुभएको छ । नगरप्रमुखको अस्वभाविक सक्रियताले स्काउटको निर्वाचित नगर आयुक्तले...
निर्णय सार्वजनिक भएन
हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको नियमित कार्यपालिका बैठक शुक्रबार बसेको छ । हेटौँडा उपमहानगरपालिकाले हरेक महिनाको २ र १६ गते कार्यपालिका बैठक बस्ने कार्यतालिका निर्माण गरेको...
मकवानपुरमा ९९ जनालाई जग्गाधनी पुर्जा प्रदान
हेटौंडाः राष्ट्रिय भूमि आयोग जिल्ला समिति मकवानपुरले जिल्लाका ९९ जनालाई जग्गाधनी पुर्जा वितरण गरेको छ । २०७८ सालमा गठन भएको आयोगले मकवानपुरको हेटौंडा उपमहानगरपालिका,...
त्रिशक्ति एकादशी संस्कृति समाजको अध्यक्षमा सिग्देल
हेटौँडाः त्रिशक्ति एकादशी संस्कृति समाज हेटौँडा शाखाको सोमबार समिति गठन भएको छ । रविन्द्र प्रसाद सिग्देलको अध्यक्षतामा समिति गठन भएको हो । समितिको उपाध्यक्षमा...
‘१०१’ सहकारी अभियन्ता पुस्तक विमोचन
हेटौंडाः जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरले तयार पारेको मकवानपुरे ‘१०१’ सहकारी अभियन्ता पुस्तक विमोचन भएको छ । शुक्रबार अन्तर्राष्ट्रिय श्रमिक महिला...
क्याम्पसस्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुँदै
हेटौंडाः हेटौंडामा फागुन २६ गतेदेखि स्वर्गीय अष्टकुमारी शाक्यको स्मृतिमा क्याम्पसस्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । जेसीआई हेटौंडाको आयोजनामा यही फागुन २६ गतेदेखि...
हेटौंडाको प्रमुख प्रशासकीय अधिकृतमा पुरी
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रामबाबु पुरी आउनुभएको छ । बुधबार पुरीले उपमहानगरपालिकामा पदभार ग्रहण गर्नुभएको हो ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको...
हेटौंडा भेट्रान्स कप फुटबल प्रतियोगिता सुरुः मंगलबार ५ खेल सम्पन्न
हेटौंडाः हेटौंडा भेट्रान्स क्लबको आयोजनामा मंगलबारदेखि नवौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप ८ ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको मंगलबार हेटौंडा उपमहानगरपालिकाका...