निर्धारित समयमा २७ विद्यालयले शूल्क प्रस्ताव बुझाए, १५ विद्यालयले बुझाएनन्
हेटौँडाः हेटौँडा उपमहानगरमा रहेका ४२ वटा निजी विद्यालयमध्ये २७ वटा विद्यालयले आगामी शैक्षिक सत्रको शूल्क प्रस्ताव उपमहानगरलाई बुझाएको छ । १५ वटा विद्यालयले भने...
हरपुर च्याम्पियनसीप टि–२०, कलैयासँग मकवानपुर पराजित
हेटौँडाः बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिकामा आइतबारबाट सुरु भएको चौथो संस्करणको जितपुर–सिमरा हरपुर च्याम्पियनसिप टि–२० क्रिकेटमा मकवानपुर पराजित भएको छ । आइतबार भएको उद्घाटन खेलमा...
निजी विद्यालयले शूल्क प्रस्ताव गर्ने आज अन्तिम दिन
हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले निजी विद्यालयका सञ्चालकलाई आगामी शैक्षिक सत्रका लागि शूल्क प्रस्ताव गर्न भनेको छ । निजी विद्यालयले शूल्क प्रस्ताव गर्ने आज फागुन २०...
मुख्यमन्त्री जम्कट्टेलद्वारा २ वटा प्रहरी भवन उद्घाटन
हेटौंडाः बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले २ वटा प्रहरी भवनको उद्घाटन गर्नुभएको छ । बुधबार मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारको सहयोगमा हेटौंडामा नवनिर्मित दुई...
हेटौँडा उपमहानगरको कार्यपालिका बैठक भोलि बिहान बस्दै
हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठक भोलि बुधबार बिहान ८ बजे बस्ने भएको छ । उपमहानगरपालिकाको कार्यतालिकाअनुसार बैठक बस्न लागेको हो । उपमहानगरपालिकाले हरेक महिनाको...
बकैयामा १३३ वटा मौरीको घार वितरण
हेटौंडाः पूर्वी मकवानपुरको बकैया गाउँपालिकाले मौरीपालक किसानलाई मौरीको घार वितरण गरेको छ । आइतबार एक कार्यक्रमका बिच मौरीपालक किसानहरुलाई प्रोत्साहनस्वरुप घार वितरण गरेको हो...
नेपाल रेडक्रस सोसाइटी मकवानपुरको साधारणसभा, विभिन्न व्यक्ति र संघ, संस्था सम्मानित
हेटौँडाः नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको ५४ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी बसामाडी उपशाखाको आतिथ्यमा भएको साधारणसभामा...
मकै खेतीमा राईगाउँका किसानको आकर्षण
हेटौंडाः मकवानपुरको बागमती गाउँपालिका–२, राईगाउँमा मकै खेतीमा किसानहरुको आकर्षण बढ्न थालेको छ । स्थानीय सरकारबाट उन्नत जातको बीउ र कृषियन्त्रको अनुदानले किसानहरु मकै खेतीमा...
जिल्लामा ५८४ विद्यालयः विज्ञान प्रदर्शनीमा सहभागी विद्यालय २
हेटौँडाः मकवानपुर जिल्लामा सरकारी र निजी गरी पाँच सय ८४ वटा विद्यालय छन् । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले आयोजना गरेको विज्ञान प्रदर्शनीमा...
निर्णयपछि दरबन्दी मिलानमा पुनर्विचार गर्दै उपमहानगरः कोइरालाको संयोजकत्वमा कार्यदल गठन
हेटौँडाः प्राथमिक तहको शिक्षक दरबन्दी मिलानको निर्णय गर्नुअघि सरोकारवाला र सम्बन्धित विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षसँग आवश्यक समन्वय नगरेको हेटौँडा उपमहानगरपालिकाको तीव्र आलोचनापछि...