Saturday, January 11, 2025

दुर्घटना सहचालकको मृत्यु

हेटौंडाः पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी–९, खरङ्गामा आइतबार बिहान ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । दुर्घटनामा सहचालक २० वर्षका राज चौधरीको मृत्यु भएको छ...

तेस्रो मुलुकबाट ३१८ मकवानपुरे फर्किए

हेटौंडाः भारत बाहेक तेस्रो मुलुकबाट करिब एक महिनाको समयमा मकवानपुरका ३१८ जना घर फर्किएका छन् । विश्वव्यापीरूपमा कारोना भाइरस सङ्क्रमण फैलँदै गएपछि सरकारले तेस्रो...

वातावरण संरक्षण विधेयक बहुमतले पारित

हेटौंडाः बागमती प्रदेशको मंगलबार बसेको बैठकले वातावरण संरक्षण सम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक पारित गरेको छ । बागमती प्रदेश सरकारले अध्यादेश जारी गरेर ल्याएको...

प्रदेश प्रमुख सचिवमा डा. बिके

हेटौंडाः बागमती प्रदेश सरकारको प्रमुख सचिवमा डा. मानबहादुर बिकेले जिम्मेवारी पाउनुभएको छ । संघीय मन्त्री परिषद्को सोमबार बसेको बैठकले बागमती प्रदेश सरकारको प्रमुख सचिवमा...

बागमती प्रदेशको प्रमुख सचिवमा डा. मानबहादुर बिके

हेटौंडाः बागमती प्रदेश सरकारको प्रमुख सचिवमा डा. मानबहादुर बिके सरुवा हुनुभएको छ । संघीय मन्त्री परिषद्को सोमबार बसेको बैठकले बागमती प्रदेश सरकारको प्रमुख सचिवमा...

तुईनबाट लडेर एक वृद्धको मृत्यु

हेटौंडाः तुईनमा चढ्न खोज्दा लडेर हेटौंडा–१ का ७७ वर्षीय वृद्धाको मृत्यु भएको छ । मंगलबार साँझ ५ बजेको समयमा राप्तीखोला तर्न तुईन चढ्न खोज्दा...

उपमहानगरमा २९ टोल विकास संस्था गठन

हेटौंडाः हेटौंडा उपमहानगरपालिकामा आर्थिक वर्ष २०७६/७७ मा २९ वटा टोल विकास संस्था थपिएका छन् । आर्थिक वर्ष २०७५/०७६ को अन्तिम सम्ममा उपमहानगरपालिकामा २ सय...

प्रदेश सभा बैठकमा चार विधेयकको सैद्धान्तिक पक्षमाथि छलफल

हेटौंडाः चालु आर्थिक वर्षमा बागमती प्रदेश सभाको पहिलो बैठक शुक्रबार बसेको छ । बैठकमा विभिन्न ४ वटा विधेयक छलफलको लागि प्रदेशका चार जना मन्त्रीहरुले...

रोम विधान अनुमोदन गर्न माग

हेटौंडाः अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का मकवानपुर जिल्ला प्रतिनिधी...

सिन्धुपाल्चोकका पहिरो पीडितको घर प्रदेश सरकारले बनाइदिने

हेटौंडाः सिन्धुपाल्चोकमा बाढि पहिरोका कारण पूर्णरुपमा क्षति भएका घरहरु प्रदेश सरकारले निर्माण गर्ने भएको छ । स्थानीय तहले उपलब्ध गराउने जग्गामा प्रदेश सरकारले पीडितहरुका...

ताजा अपडेट

धेरैले हेरेको