Friday, February 21, 2025

पत्रकार महासंघको भर्चुअल राष्ट्रिय भेला सुरु

हेटौंडाः नेपाल पत्रकार महासंघको राष्ट्रिय भेला आज भर्चुअल माध्यमबाट भइरहेको छ । हेटौंडामा हुने भनिएको भेला कोरोना महामारी बढ्दै गएपछि हेटौंडामा हुन सकेन ।...

ईन्द्रसरोवर गाउँपालिकाले अत्यावश्यक सेवा मात्रै प्रदान गर्ने

हेटौंडाः मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाले कोरोना सङ्क्रमण फैलन नदिन उच्च सतर्कता अपनाएको छ । भदौ २ गते गाउँपालिकाका अध्यक्ष जीवन लामाले एक अपिल जारी गर्नुहुँदै...

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

हेटौंडाः राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज साँझ निधन भएको छ । १०१ वर्षको उमेरमा आज साँझ ५ बजेर ५५ मिनेट जाँदा राष्ट्रकवि घिमिरेको निधन भएको...

हेटौंडाका गेहेन्द्र राजभण्डारी बेल्जियमको राजदूत सिफारिस

हेटौंडाः नेपाल सरकारले हेटौंडाका गेहेन्द्र राजभण्डारीलाई बेल्जियमको राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजभण्डारीलाई राजदूत नियुक्तिको सिफारिस गर्ने निर्णय...

प्रेस काउन्सिलमा कार्यवाहक अध्यक्ष नियुक्त गर्ने निर्णय फिर्ता गर्न महासंघको माग

हेटौंडाः सरकार आफैंले प्रेस काउन्सिलको कार्यवाहक अध्यक्ष तोकेको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । प्रेस काउन्सिल ऐन २०४८ को दफा ४ उपदफा...

थाहा नगरमा आज रातीदेखि निषेधाज्ञा लागू

हेटौंडाः मकवानपुरको थाहा नगरपालिकामा पनि आज राती १२ बजेदेखि निषेधाज्ञा लागू हुने भएको छ । थाहा नगरपालिकाले जिल्ला सदरमुकाम हेटौंडा र काठमाडौंमा बढ्दो सङ्क्रमणका...

झण्डा जलाउँदै जातीय विभेदलाई बढावा दिनेको खोजी गर्दै मकवानपुर प्रहरी

हेटौंडाः नेपालको राष्ट्रिय झण्डा जलाउँदै जातीय विभेदलाई समेत बढावा दिने गरी म्युजिक भिडियो बनाई युट्युवमा सार्वजनिक गर्ने युवाको समूहलाई मकवानपुर प्रहरीले खोजी गर्न सुरु...

भोलिदेखि बागमती प्रदेशका प्रहरीलाई फेस सिल्ड

हेटौंडाः बागमती प्रदेश प्रहरी कार्यालयमातहतमा रहेर भोलि सोमबारदेखि ड्युटीमा खटिने प्रहरीले फेस सिल्ड (अनुहार छेकिने प्लास्टिक) लगाउने भएका छन् । प्रहरीमा पनि कोरोना भाइरसको...

आर्थिक प्रलोभनमा पर्ने २ जना प्रहरी निलम्बित

हेटौंडाः आर्थिक प्रलोभनमा पर्ने दुईजना प्रहरीलाई बागमती प्रदेश प्रहरी कार्यालयले निलम्बित गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौंडाले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुईजना...

मकवानपुर जिल्लामा कोरोनाको तथ्याङ्क व्यवस्थापन नै छैन

हेटौंडाः मकवानपुर जिल्लामा कोरोना भाइरस सङ्क्रमितको संख्या दिनहूँ बढ्दो क्रममा छ । कोरोना भाइरस सङ्क्रमितको संख्या बढेसँगै स्थानीय प्रशासनले साउन २६ गते राती १२...

ताजा अपडेट

धेरैले हेरेको