माया ?

मन न हो अतित, कति चाहन्छु म तिमीलाई बिर्सन । तर मानसपटलमा प्रत्येक क्षण चक्र जस्तै घुमिरहन्छौ । त्यो चक्रलाई पूर्णविराम दिन चाहन्छु म...

पोखरा भ्रमण

जीवन भनेको नै अनेकौँ सुख दुःखको यात्रा हो । जीवनको यात्रामा झरी बादल, उकाली ओराली आउनु कुनै अनौठो कुरा पनि होइन । अनगिन्ति भञ्ज्याङ...

वीरताको परिकर

खुला पानाजस्ता पर्वतहरुलेसुसज्जित मेरो प्यारो नेपालकलै कलाको रङ पोतिदिए झैँकलात्मक मेरो भूमि नेपाल खै कुन भमराकोआँखा लागेछन् यहाँफूलजस्तो सुवास दिनेयहाँको हावालाईयस देशमा फुल्ने फूलहरुबाटो लागे...

यस मौसमको ऋतु चर्चा कस्तो हुनुपर्छ ?

स्वास्थ्य भन्नाले सन्तुलनः समग्र स्वास्थ्यका लागि व्यक्ति र वातावरणको बीचमा एउटा सन्तुलित सम्बन्ध अत्यावश्यक छ । भित्र र बाहिरको तालमेलको अभावमा शरीर वा मनका...

पत्रसमीक्षा “सपनाका अवयव” का स्रष्टालाई खुल्लापत्र

नेपालको राजधानी काठमाडौं नजिकै भएर पनि मूलधारबाट बाहिर पर्ने हेटौंडा बजारमा बसेर नेपाली कविताको मूलधारमा कविता लेखिरहेका समकालीन युवापुस्ताका हस्तक्षेपकारी कवि सुवास खनाल (२०४३)...

डिजिटल/स्क्रीन लतले कहाँ पुर्याउँदैछ बालबालिकालाई ?

दशक अघिसम्म सामान्य सञ्चारको एउटा माध्यमको रूपमा मात्र रहेको मोबाइल फोन अहिले मानिसहरूको एउटा अभिन्न अंग भइसकेको छ । वास्तवमा त्यस बेलाको मोबाइल फोन...

श्याम गोतामेका लेखनमा व्यङ्ग्यचेत

जबसम्म हास्यव्यङ्ग्य सर्जकले आपैंmमाथि व्यङ्ग्य गर्न सक्दैन तबसम्म उ कहिल्यै सफल सर्जक बन्नै सक्दैन भन्ने भनाई रहेको पाइन्छ । भैरव अर्याल, देवकोटा, बिपी, पिडाली,...

‘स्कुलको अन्तिम दिन र कलेजको पहिलो दिन कहिले पनि राम्रो हुन्छ जस्तो लाग्दैन’

एसइइको नतीजा सार्वजनिक भएको तीन साता भयो । एसइइमा उत्तीर्ण विद्यार्थीहरु अहिले उच्च शिक्षा अध्ययनको सिलसिलामा पालिका भित्रै, जिल्लाभित्रै अथवा काठमाडौं, चितवन पुगेर उच्च...

आसन्न प्रदेश, संघीय निर्वाचन–२०७९, मकवानपुरमा नेता र दल छान्ने आधार के ?

सरकारले आगामी मंसिर ४ गतेका लागि एकसाथ प्रदेश सभा र संघीय संसदको सदस्यको निर्वाचनको घोषणा गरेको छ । निर्वाचनमा मतदान गर्न ९३ दिन बाँकी...

“साहित्य, समाज र जीवनबीच अनोन्याश्रित सम्बन्ध रहेको हुन्छ”

साहित्य अध्ययन र साहित्य सिर्जनाले व्यक्तिको जीवनमा महत्वपूर्ण र सकारात्मक प्रभाव पार्ने गरेको छ । साहित्य अध्ययन र साहित्य सिर्जनाका लागि विद्यालयको वातावरण महत्वपूर्ण...