स्मृतिमा प्रदीप गिरी

२०६४ सालतिरको कुरो हो, २०६२÷०६३ को १९ दिने जनआन्दोलन पश्चात पहिलो संविधान सभाको निर्वाचनमा देश पुरै तातेको अवस्था थियोे । भर्खरै दिल्लीको १२ बुँदे...

गजल साँझले भड्काएको दर्शक

स्थानः एउटा पार्टी प्यालेसको भव्य गजल कार्यक्रमवातावरणः सानदार बैठक कक्ष, पंखा घुमिरहेको, भित्तामा आकर्षक तस्विरहरुपात्रहरुः कार्यक्रम प्रस्तोता, केही दर्शक अनि मञ्चमा हार्मोनियमका साथ गजलकार प्रस्तोताः...

सम्पूर्ण स्वास्थ्यको नयाँ विज्ञान

समग्र स्वास्थ्यको खोजीः हालको दशकहरुमा स्वास्थ्य विज्ञानमा सर्वाङ्गिण स्वास्थ्य प्राप्तिको बाटो खोज्ने प्रयासहरु बढ्दै छन् । तैपनि सम्पूर्ण मानवको परिभाषा गर्नु असम्भव लाग्दैछ ।...

“दर्शकले चलचित्रमा आफुलाई पाउनुहुन्छ”

हेटौंडेली निर्देशक सुजीत बिडारीको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र “ऐना झ्यालको पुतली” भदौ २४ गतेदेखि प्रदर्शनमा आउँदैछ । आम प्रदर्शनमा आउनुअघि शुक्रबार हेटौंडामा...

“विद्यार्थीहरुमा नेतृत्व विकास अझै राम्रोसँग होस् भन्ने उद्देश्यले नमूना संयुक्त राष्ट्रसंघीय सभा”

नवोदय शिशु सदन माविले विद्यार्थीको सक्रिय सहभागितामा नमूना राष्ट्रसंघीय महासभाको आयोजना गर्दैछ । आइतबार सुरु भएर मंगलबार सकिने नमूना महासभामा नवोदयसँगै हेटौंडा उपमहानगर क्षेत्रका...

“बालमैत्री घोषणाका लागि बालविवाह प्रमुख चुनौति”

हेटौंडा उपमहानगरपालिकाले बालमैत्री उपमहानगर घोषणाको तयारी सुरु गरेको छ । यही साता सरोकारवालालाई अभिमुखीकरण गरेर सुरुवात गरेको अभियानले २०८० साल मंसिर महिनासम्ममा हेटौंडा उपमहानगरलाई...

सरकार बोक्ने झोला

झोलालाई पनि झोलाभित्र खाँदेर भिर्ने अर्को झोला झोला नै हो । खोलेर हेर्नुहोस् झोलाको चित्रभित्र विचित्र पाइन्छ । बालबालिकाले किताबदेखि डाइपरसम्म त कर्मचारीले ल्यापटपदेखि...

सचेत मतदाता मात्रै बनौं न

स्थानीय तहको निर्वाचन सकिएको ३ महिना पूरा भइसकेको छ । देखिने काम गर्नका लागि ३ महिनाको अवधि छोटो हो तर, राम्रो काम गर्ने, राम्ररी...

भानुभक्तः नेपाली भाषा

तनहुँ उनको जन्म थाले रम्घा गाउँमा नैनेपालकै पहिला कवि भानुभक्त नाउमा नैप्रारम्भिक शिक्षा लिए उनले हजुरबाबाटलेखिरहन्थे कविता उनी दुःखी रहँदा नि हात बाँकी पढाइ...

बाबाको पुरानो रेडियो

अतितको निरर्थक अंशलाईदिँदैछ सार्थकताबाल्यकालका अनेकौँकिस्सा मध्येमेरा बाबाकाभूतकालका बढोरमणीय अंशसाथ नछोड्नेबाबाको रेडियो जसमा छअलौकिक सुवासतीबाट बज्ने मीठाडोटेली भाकासककंगैबाबाले महशुस गर्नेआफ्नोपन ! पाँच दिनसम्मप्वाँखमा चोप्दै मसीआमाका लागिलेखेका...