जन्मस्थानमै नअटाएका लोककवि गणेशलाल
आज श्रावण ५ गते, लोककवि गणेशलाल श्रेष्ठको जन्मदिन । ऐतिहासिक महत्वको भिमफेदीमा जन्मेका लोककविको जन्मस्थानमै उनको प्रतिमा राख्ने ठाउँ पाएनौं ।
२०११ सालको ठूलो बाढी–पहिरोले...
साउन महिनाको महत्व र हाम्रो सामाजिक परिवेश
नेपाली पञ्चाङ्गअनुसार वैशाख, जेष्ठ, असार, श्रावण, भाद्र, आश्विन, कार्तिक, मंशीर, पौष, माघ, फाल्गुण र चैत्र गरी १२ महिना रहेका छन् । ती १२ महिनाहरुको...
ज्ञान पार्क–हेटौंडा उपमहानगरको एक ड्रिम प्रोजेक्ट
१. के हो ज्ञानपार्क ? –सरल र संक्षिप्तमा,ज्ञान पार्क भन्नाले विभिन्न विषय क्षेत्र र वस्तुहरुका बारेमा जानकारी दिने रमणीय र आकर्षक स्थल भन्ने बुझिन्छ...
राप्रपा सरकारमा जान्छ कि जाँदैन ?
जब–जब सरकार गठन र बिघटनको प्रक्रिया आरम्भ हुन्छ तब राप्रपाभित्र सरकारमा जाने–नजाने भन्ने राजनीतिक विषय प्रवेशले उछाल ल्याउँ छ । सरकारमा जानुपर्छ र जानै...
नगदमै प्रधानमन्त्री पाएपछि प्रचण्डको उधारोमा को अड्किएर बस्छ ?
ठुला दुई दल नेपाली कांग्रेस र नेकपा एमाले बीच अप्रत्यासितरुपमा सरकार निर्माण गरेर जाने ७ बुँदे सहमति भएपछि राष्ट्रिय राजनीति तरंगित हुन पुगेको छ...
नेपालीको पीडा भुलेर रेमिट्यान्समा रमाएको सरकार
बाध्यता र विवशताको भुमरीमा परी विदेशी भूमिमा आफ्नो पसिना र रगतसँग उमेर बेच्न कसलाई रहर हुन्छ होला र आफ्नो जन्मभूमि, बाबू–आमा र सिंगो परिवार...
मदनको सम्झना (झ्याउरे छन्द)
शिरमा देश राखेर सधैँ, आमालाई हँसायौमदन तिम्ले, खुशीको आभा, देशमा भित्रायौ ।जनताको खुशी, सर्वोच्च हुन्छ, भनेर नै ठान्यौमदन तिम्ले देशलाई सधैँ आमासारी मान्यो ।।
निराशाको...
कुशल व्यक्तित्व
श्री देवराज खरेल यौटा चिनारु सर्जक
साहित्य सेवीहरुका लागि हुन मार्ग दर्शक
साहित्कार भित्रमा उनी अत्यन्त सरल
जीवन बा“च्दै श्रद्धेय कवि बोलीमा मृदुल ।।
प्रखर वक्ता हुनुको साथै...
साथीसँगको पलहरु
साथमा तिम्रो हातमा तिम्रो दुनियाँ हराईआयौ है तिमी जीवनमा मेरो बनेर पराईं ।
ए साथी तिमीसँगको पल निकै नै छ राम्रोहावा र पानी जस्तै अथाह...
उनी कहाँ म कहाँ
खै आशै के गर्नु उनी कहाँ, म कहाँउनी गुलाबको फूल जस्ती राम्रीम वरिपरि भन्किने भमरा जस्तोउनको आँखा गगनमा चम्किलो बिजुली जस्तोम खम्बामा अल्झिएको तार...










