शिक्षा

शिक्षा बिना दुनियाकोअज्ञानी निको हुँदैनसक्षम विद्वान शिक्षालेविद्या शून्य हुँदैन आँखा भयो अन्धोहरूकोलाटोको कुलन्दर बोलीअदिमदेखि यहाँसम्म ल्यायोभरो उदय खोली छर्ने उज्यालो मनमन्दिरमाचेतनाको दियो बाल्दैजब युगको सृजनामायसले अज्ञानता...

समय

फेरिन्छ ऋतु फेरिन्छ समयकाम गर्दा साइत हेरिन्छ समयबेलैमा काममा लगाए बुद्धिफुर्सदमा सकिन्छ कोरिन समय समयले कहिले रोक्दैन हामीलाईहामी समयअनुसार चल्नुपर्छसमयको अवस्था अनुसार नैगर्नुपर्ने काम गरिसक्नुपर्छ जिन्दगीमा...

नेपाल

नेपाल हाम्रो देशआफ्नै भाषा भेषहिमाल पहाड तराईकोही छैन पराई प्राकृतिक सौन्दर्यमा धनी छयहाँ धेरै जात धर्म छन्नेपालमा छ हरियालीयहाँ उड्छन् धेरै चराचुरुङ्गी नेपाललाई सुन्दर बनाउने हाम्रो...

तिमी र म

किन चाहियो र हामीलाई ठुलो घरबसौँला नि सँगै गाउँमा, किन जाने र सहर । तिमी र म भएपछि बनाउँला नि एक दिन ठूलो घरतिमी सूर्य...

विश्वास घात

विश्वासको चिन्तन, मनमा पस्यो दुख,विश्वास मेरो टुट्यो बने अवस्वादको रूख । हृदयमा उनका छायाँ, सम्झनामै बस्यो विश्वासहृदयघात गरी मलाई, बनाए नयॉलाई उनको खास । अँध्यारोमा खोजी...

पछुतो (लघुकथा)

एउटा गाउँमा आमा र दुई छोरा राम र श्याम बस्थे । राम आफ्नो र श्याम सौताको छोरा थियो । आमाले श्यामलाई सानैदेखि हेला गर्नु...

हुस्सु काग र छट्टु स्याल

(पुस्तक समीक्षा) हुस्सु काग र छट्टु स्याल कथाका लेखक एस प्रधान हुन् । कथालय इंक काठमाडौँले यस पुस्तकलाई प्रकाशनमा ल्याएको हो । २०६६ सालमा ४०००...

एसईईको नतिजाः समस्या प्रणालीको कि गुणस्तरको

गएको केही हप्तादेखि हल्ला थियो कि एसईईको नतिजा आउँदै छ । गत असार १४ गते नतिजा पनि सार्वजनिक भयो । जब, नतिजा सार्वजनिक भए...

एसईई नतिजा–२०८० को निर्मम समिक्षा कहिले र क–कस्ले गर्ने ?

१) सन्दर्भः एसईई–२०८० को नतिजा हालै प्रकाशन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत दुई बर्षदेखि कक्षा १२ को नतिजामा कार्यान्वयन गरेका मापदण्ड नयाँ...

सय दिन टिक्नु सरकारको उपलब्धि…

वर्तमान सरकारले भर्खर सय दिन पुरा गरेको छ । यो सय दिनको उपलब्धि अत्यन्तै निराशाजनक छ । सरकार सय दिनसम्म टिक्नू नै सय दिनको...