हेटौंडाका दुईजनामा कोरोना नेगेटिभ

हेटौंडाः हेटौंडा–४, कर्रास्थित आइसोलेसन कक्षमा राखिएका दुईजनाको स्वाब (घाँटीको भागको र्याल) को परीक्षण गर्दा नतीजा कोरोना नेगेटिभ आएको छ । हेटौंडा उपमहानगरपालिकाका सूचना अधिकृत...

मकवानपुरमा लक डाउन सामान्य

हेटौंडाः मकवानपुरमा लक डाउन सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुजन पाठकले जिल्लाभर लक डाउनको...

मकवानपुरमा औषधी आपूर्तिमा कुनै समस्या छैन

हेटौंडाः मकवानपुर औषधी व्यावसायी संघले जिल्लाभर पुग्ने औषधीहरुमा कुनै समस्या नभएको जनाएको छ । औषधी व्यावसायी मकवानपुरका अध्यक्ष सुधीर दाहालले सबै औषधी पसलहरु खुल्ला...

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डद्वारा न्यूनतम महशुलमा २५ प्रतिशत छुट दिने

हेटौंडाः कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण देशभर दुईसाता लक डाउन भइरहेका बेला हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले आफ्ना उपभोक्तालाई चैत महिनाको खानेपानीको न्यूनतम महसुलमा...

विपन्न परिवारलाई जेसीआई हेटौंडाद्वारा खाद्यान्न सहयोग

हेटौंडाः जारी लक डाउनका बेला खाद्यान्नको समस्या हुन सक्ने परिवारलाई लक्षित गरी जेसीआई हेटौंडाले आज खाद्यान्न सामग्री वितरण गरेको छ । जेसीआई हेटौंडाले हेटौंडा...

हेटौंडामा बजार क्षेत्रमा डिस–इन्फेक्सन छर्ने कार्य जारी

हेटौंडाः कोरोना भाइरस संक्रमणको जोखिम न्यून गर्न हेटौंडा उपमहानगरपालिकाले डिस इन्फेक्सन छर्ने कार्य जारी राखेको छ । हिजो बिहान हेटौंडा बजारको मुख्यक्षेत्रमा डिस–इन्फेक्स छरेको...

हेटौंडामा सरकारी स्वामित्वका बैंक नै बन्द

हेटौंडाः सरकारकै निर्देशन विपरित हेटौंडामा सरकारी बैंकले सेवा बन्द गरेका छन् । लक डाउनका बेला पनि सरकारले अत्यावश्यक सेवा क्षेत्र भनेर बैंकहरुलाई दैनिक निश्चित...

हेटौंडा बजारमा मागअनुसार खाना पकाउने ग्यास

हेटौंडाः हेटौंडा नगरका विभिन्न डिलरमा आज पनि खाना पकाउने ग्यास आएको छ । उद्योगबाट आएको ग्यास सहज रुपमा वितरण भइरहेको ग्यास विक्रेता संघ मकवानपुरका...

हेटौंडाको थोक बजारमा तरकारी विक्री भएन

हेटौंडाः लक डाउनकको समयमा पनि हेटौंडा बजारको तरकारी तथा फलफूलको थोक बजारमा जिल्लाभित्रै र जिल्ला बाहिरबाट तरकारीको आपूर्ति भए पनि विक्री भने न्यून मात्रै...

उपमहानगरक्षेत्रमा डिस–इन्फेक्सन छर्न सुरु

हेटौंडाः कोरोना भाइरस संक्रमणको जोखिम न्यून गर्न हेटौंडा उपमहानगरपालिकाले आजबाट डिस इन्फेक्सन छर्न सुरु गरेको छ । आज बिहान हेटौंडा बजारको मुख्यक्षेत्रमा सात हजार...