वैज्ञानिक र चेतनशील समाज निर्माणका सपना नै साहित्यकारका सपना

विज्ञानका विद्यार्थीले साहित्यमा कलम चलाइरहनु उत्सुकता र रोचक विषय हो । बकैया गाउँपालिकाको छतिवनमा जन्मे, हुर्केका सुवास खनाल पेशाले विज्ञान विषयको शिक्षक हुनुहुन्छ ।...

बागमती गाउँपालिकाले सदरमुकाममा अलपत्र भएकालाई उद्दार गर्ने

हेटौंडाः मकवानपुर जिल्लाको बागमती गाउँपालिकाले गाउँपालिकाका नागरिक जिल्ला सदरमुकाम हेटौंडाबाट गाउँ फर्कन समस्या भए उद्दार गर्ने जनाएको छ ।...

संकट संकटै हो

विश्व नै कोरोना भाइरसको संक्रमण र संक्रमणको त्रासबाट त्राहिमामाम् छ । शक्तिशाली राष्ट्रहरु पराजितको अवस्थामा पुगेका छन् । नेपाल पनि कोरोनाको बाछिटा आइसकेको छ...

कोरोना भाइरस सन्दर्भमा दीपक गौतमका तीन मुक्तक

कोरोना भइरसको त्रासले विश्व समुदाय नै शान्त छ । संसारका अरबौं नागरिक गृहबन्दी भएका छन् । यो संकटमा स्वास्थ्य उपचारसँगै सचेतनामा सबैको भूमिका रहन्छ...

हेटौंडाको क्वारेन्टाइनमा एक व्यक्ति थपिए

हेटौंडाः कोरोना भइरस संक्रमणको आशंकामा हेटौंडा–४, श्रमिक माविस्थित क्वारेन्टाइनमा एकजना व्यक्ति थपिएका छन् । भारतबाट आएका हेटौंडा–१२ का ३४ वर्षीय पुरुषलाई गएराती साढे ८...

लक डाउनका कारण दैनिक १५ हजार लिटर भन्दा बढी दुध किसानकै घरमा

हेटौंडाः जारी लक डाउनका कारण मकवानपुर जिल्लामा दैनिक करिब १५ हजार लिटर भन्दा बढी दुध किसानको घरमै रोकिएको छ...

रोटरी क्लब अफ मकवानपुरद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

हेटौंडाः रोटरी क्लब अफ मकवानपुरले हेटौंडा अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । रोटरी इन्टरनेशनलबाट प्राप्त सहयोग सामग्री आज बिहान हेटौंडा अस्पताललाई हस्तान्तरण...

कोरोना भाइरस विरुद्धको अभियानमा खानेपानी बोर्ड र कर्मचारीद्वारा तीन लाख सहयोग

हेटौंडाः बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाईरस रोकथाम, उपचार तथा भलाई कोषमा हेटौंडा खानेपानी बोर्ड र कर्मचारीले तीन लाख रुपैयाँ सहयोग गरेको छ...

कोरोना विरुद्धको अभियानका लागि उपमहानगरको विपद् जोखिम न्यूनीकरण कोषमा ७५ लाख रुपैयाँ

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले कोरोना भाइरसविरुद्धको अभियानका लागि विपद् व्यवस्थापन कोषमा भएको रकम खर्चने भएको छ । उपमहानगरपालिकाले छुट्टै कोष नबनाई विपद् जोखिम कोषबाटै काम...

विदेशबाट आएका ३२६ जनामध्ये ३२२ जना होम क्वारेन्टाइनमा

हेटौंडाः रोजगारीको सिलसिलामा विभिन्न देशबाट चैत १ गतेभन्दा पछि फर्किएका मकवानपुर जिल्लाका ३ सय २६ जना मध्ये ३ सय...