राजाको जन्मदिनमा राजावादी युवाको र्‍याली

हेटौंडाः पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवको अवसरमा मंगलबार हेटौंडाका राजावादीले र्‍याली निकालेका छन् । राजावादी युवाको एक समूहले निकालेको र्‍यालीले हेटौंडा नगर परिक्रमा गरेको थियो...

न्यायिक समितिलाई सक्षम बनाऊँ

स्थानीय तहमा अर्धन्यायिक भूमिका निर्वाह गर्न न्यायिक समिति स्थापना भएको तीन वर्ष भइसकेको छ । देशका कतिपय स्थानीय तहहरुमा अझै यो समितिले पूर्णता पाउन...

प्रदेशका ७ अस्पताल सुधार गर्न २ करोड २० लाख

हेटौंडाः बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले आगामी आर्थिक वर्षमा ७ वटा अस्पतालहरुको सुधारको लागि २ करोड २० लाख बजेट छुट्टाएको छ । सामाजिक विकास...

भिटामिन ए कार्यक्रम आज पनि

हेटौंडाः देशभरका पाँच वर्षसम्मका बालबालिकालाई आज मंगलबार पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । दुईदिने राष्ट्रिय भिटामिन ए कार्यक्रमअन्तर्गत सोमबार भिटामिन ए खुवाउन...

एकताको विकल्प छैन

नेकपा भित्रको विवादले नेपाली राजनीति यतिबेला तरंगित भएको छ । काम कुरा एकातिर कुम्ला बोकी ठिमीतिर भन्ने उखान जस्तै नागरिकका समस्या छाडेर नेकपामा सत्ताको...

मुख्यमन्त्री पौडेलको स्वास्थ्य जाँच

हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको नियमित स्वास्थ्य जाँच गरिएको छ । सोमबार मुख्यमन्त्री पौडेलको मुटु र आँखाको जाँच गरिएको हो । काठमाडौंको बाँसबारीस्थित...

१९५० ग्राम अफिमसहित पदमबहादुर थिङ पक्राउ

हेटौंडाः काठमाडौंको कोटेश्वरस्थित लागूऔषध नियन्त्रण व्यूरोको विशेष टोलीले आइतबार दिउँसो लागूऔषध अफिमसहित मकवानपुरका पदमबहादुर थिङलाई नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो २ बजेको समयमा विशेष...

ज्यान मुद्दाका मुख्य अभियुक्त पक्राउ

हेटौंडाः ११ वर्षअघिको ज्यान मुद्दाका मुख्य अभियुक्तलाई बारा प्रहरीले सोमबार पक्राउ गरेको छ । बारा प्रहरीले साविक बारा जिल्लाको फेटा गाविस–५ घर भई हाल...

कारको ठक्करबाट मृत्यु भएकाको सनाखत हुन सकेन

हेटौंडाः पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–७, बिजौनामा सोमबार राती कारको ठक्करबाट मृत्यु भएका व्यक्तिको अझै सनाखत हुन सकेको छैन । नारायणगढबाट हेटौंडातर्फ जाँदै गरेको बा...

जनप्रियमा अंग्रेजी विषयको प्रयोगशाला

हेटौंडाः हेटौंडा–१६, हटियास्थित जनप्रिय माविले अंग्रेजी विषयको प्रयोगशाला तयार पारेको छ । विद्यालयका शिक्षकहरु कैलाश धिताल, रविन श्रेष्ठ र नीरबहादुर खड्काको समूहले विद्यार्थी र...