होल्डिङ सेन्टरमा २१ जना

हेटौंडाः जिल्ला समन्वय समितिले सञ्चालन गरेको होल्डिङ सेन्टरमा बुधबार २१ जना बास बसेका छन् । काठमाडौंबाट बुधबार अबेर रातीसम्ममा हेटौंडा आइपुगेका २१ जना हेटौंडाको...

खेलकुदमा पत्रकारहरुको लगाव बढेको छ

आज जुलाई २ तारेख अर्थात विश्व खेलकुद पत्रकारिता दिवस । पत्रकारिताको विकासक्रमले विषयगत पत्रकारिताको अभ्यास आवश्यक र अनिवार्य भएसँगै खेलकुद पत्रकारिता लोकप्रिय र महत्वपूर्ण...

बागमती प्रदेशको बजेटमाथि छलफल जारी, प्रतिपक्षी दलका सांसदको चर्को विरोध

हेटौंडाः बागमती प्रदेशको प्रदेशसभाको बैठकमा २ दिनदेखि लगातार विनियोजन विधेयक २०७७ माथि छलफल भैरहेको छ । मंगलबारदेखि सुरु भएको छलफलमा ४ जनाले बोलेका थिए...

अन्यौलमा शिक्षा क्षेत्र

कोरोनाका कारण देशभरका शैक्षिक संस्थाहरु बन्द छन् । समाज नै बन्दाबन्दीमा रहेकाले शैक्षिक संस्थाहरु प्रभावित भएका हुन् । अनिश्चितताले विद्यार्थी तथा अभिभावकहरु चिन्तित भएका...

राष्ट्रिय खेलाडी अशोक बराललाई पत्नीशोक

हेटौंडाः फुटबल खेलका राष्ट्रिय खेलाडी अशोक बराललाई पत्नीशोक परेको छ । नेपाली राष्ट्रिय टोलीमा गोलरक्षकको जिम्मेवारी समेत सम्हालिसकेका अशोक बरालकी पत्नी कृष्टि बरालको आज...

चुरेहिलको मेडिकल निर्देशकमा डा. शर्मा

हेटौंडाः चुरेहिल हस्पिटल प्रालिको मेडिकल निर्देशकको जिम्मेवारी डा. जयराज शर्मालाई प्रदान गरिएको छ । हस्पिटल संचालक समितिको असार ९ गतेको बैठकको निर्णयानुसार उहाँलाई जिम्मेवारी...

इस्टुले जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरलाई बुझायो ज्ञापनपत्र

हेटौंडाः संस्थागत विद्यालय शिक्षक यूनियन (इस्टु) ले हेटौंडा उपमहानगरपालिका र जिल्ला समन्वय समिति मकवानपुरमा बुधबार ज्ञापनपत्र बुझाएको छ । कोरोना भाइरस (कोभिड–१९) को विषम...

करिब ४ घण्टापछि हेटौंडाका सबै फिडरमा विद्युत सुचारु

हेटौंडाः हेटौंडा–१, चौकीटोलस्थित नेपाल विद्युत प्राधिकरणको हेटौंडा ग्रीडमा समस्या भएपछि अवरुद्ध भएको हेटौंडाको विद्युत सेवा करिब ४ घण्टापछि सुचारु भएको छ । आज बिहान...

बागमती प्रदेशको प्रदेश सभाको बैठक आज साँझ ५ बजे बस्दै

हेटौंडाः बागमती प्रदेशको प्रदेशसभाको बैठक आज साँझ ५ बजे बस्ने भएको छ । आज दिउँसो २ बजे बस्ने भनिएपनि विशेष कारणले गर्दा ५ बजे...

ग्रीडमा समस्या हुँदा हेटौंडामा विद्युत अवरुद्ध, आधा घण्टामा विद्युत सुचारु हुने

हेटौंडाः हेटौंडा–१, चौकीटोलस्थित ग्रीडमा समस्या भएपछि आज बिहान ११ः४५ मा हेटौंडा वितरण केन्द्रअन्तर्गतका ८ वटै फिडरमा विद्युत अवरुद्ध भएको छ । ट्रान्सफर्मरबाट फिडरमा विद्युत...