पब्जीमा आदर्श प्रथम

हेटौंडाः हेटौंडा–१०, टिसिएनरोडस्थित होराईजन अटो प्रालिले आयोजना गरेको अनलाइन पब्जी प्रतियोगितामा आदर्श राजथला प्रथम भएका छन् । यस्तै अजय महमद द्वितीय तथा विपिन शाही...

कोभिड संक्रमण सकिएको होईन

सरकारले ४ महिनापछि बन्दाबन्दी अन्त्य भएको घोषणा गरेको छ । कोरोना भाइरसको महामारी बढ्दै गएपछि त्यसको नियन्त्रण र रोकथामका लागि भन्दै गरिएको बन्दाबन्दीले अर्थतन्त्र...

मकवानपुरगढीको कृषितर्फ सतप्रतिशत योजना सम्पन्न

हेटौंडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा कृषितर्फ सतप्रतिशत योजनाहरु सम्पन्न गरेको छ । गाउँपालिकामा कृषितर्फ विभिन्न महत्वपूर्ण कार्यक्रमहरु सम्पन्न भएको गाउँपालिकाले...

बागमती प्रदेशमा ८२ प्रतिशत धान रोपाइँ

हेटौंडाः बागमती प्रदेशमा साउन पहिलो हप्तासम्ममा ८२ प्रतिशत धान रोपाइ सकिएको छ । बागमती प्रदेशको करिब १ लाख ३४ हजार २ सय ३८ हेक्टर...

७ नम्बर वडा कार्यालयमा हात हुने स्टेशन

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको ७ नम्बर वडा कार्यालय परिसरमा आज हात धुने स्टेशन स्थापना गरिएको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न नियमित हात धुनुपर्ने उल्लेख...

३२ सडकपुल एकसाथ उद्घाटन, १२० वटा सडकपुल निर्माण हुँदै

हेटौंडाः बागमती प्रदेश सरकारले संघीय सरकारको अनुदानमा २ वर्षमा निर्माण सम्पन्न गरेको ३२ सडकपुलको बुधबार एकैसाथ उद्घाटन गरेको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार...

सहकारीको सुपथ मूल्य पसल उद्घाटन

हेटौंडाः हेटौंडा–२ स्थित दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सहकारी उपभोक्ता सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । सहकारीले किसानले उत्पादन गरेका बस्तुलाई बजारीकरण गर्ने...

शिक्षकले मन्त्रीलाई ज्ञापनपत्र बुझाए

हेटौंडाः संस्थागत विद्यालयका शिक्षक, कर्मचारीले बुधबार बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाललाई ज्ञापनपत्र बुझाएका छन् । संस्थागत विद्यालय शिक्षक यूनियन (इस्टु) राष्ट्रिय समिति...

मन्त्री र सचिव बीचमा कार्यसम्पादन करार

हेटौंडाः बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालले चालु आर्थिक वर्षमा गर्ने कामका विषयमा बुधबार सचिव शिवप्रसाद वाग्लेसँग बुधबार कार्यसम्पादन सम्झौता...

विद्यालय सञ्चालनको ढाँचा तयार पार्न प्रअलाई मेयरको निर्देशन

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले विद्यालयका प्रधानाध्यापकहरुलाई विद्यालय सञ्चालनको ढाचा पेश गर्न निर्देशन दिनुभएको छ । नगरका सबै विद्यालयका प्रधानाध्यापकहरुलाई आफ्ना विद्यालय के...