ई–कमर्स सम्बन्धी तालिम सुरु
हेटौँडा : हेटौँडामा साना तथा लघु उद्यमीहरुलाई ई–कमर्स सम्बन्धी दुई दिने तालिम सुरु भएको छ । उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बागमती...
मानवसेवा आश्रमलाई सहकारीबाट ६ लाख २२ हजार सहयोग
हेटौँडा : मानवसेवा आश्रमको जारी सप्ताह ज्ञान महायज्ञको अवसरमा मकवानपुरका सहकारीले ६ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको छ ।
मकवानपुर जिल्ला...
२५० मै मटन खाना ! एक बोतल पानी पनि
हेटौँडा : हेटौँडा–१ स्थित जंगे सेकुवाले २५० रुपैयाँमै मटन खाना खुवाउने भएको छ । भोलि बुधबारदेखि उपभोक्तालाई सहुलियत दरमा मटन खाना खुवाउन लागिएको जंगे...
इन्स्योरेन्स कम्पनिको आयोजनामा ४० जनाले रक्तदान गरे
हेटौँडा : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनि लिमिटेडको संयुक्त आयोजनामा सोमबार हेटौँडामा रक्तदान कार्यक्रम भएको छ । हेटौँडा–१०, टिसिएनरोडस्थित सिटिजन...
कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरमा बानियाँ
हेटौँडा : कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरको अध्यक्षमा दिपेन्द्र बानियाँ निर्वाचित हुनुभएको छ । शनिबार भएको संघको ११औं वार्षिक साधारणसभा तथा छैठौं...
बागमतीमा बजेट कार्यक्रम बनाउन सुरु
हेटौंडाः बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम तथा बजेट निर्माण प्रक्रिया अघि बढाएको छ । प्रदेश सरकारले मातहतका निकायलाई नीति...
कुलमान हटाएको विरोधमा हेटौँडामा प्रदर्शन
हेटौँडा : नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विरोधमा हेटौँडामा प्रदर्शन भएको छ । योङ कम्युनिष्ट लिग (वाइसीएल) मकवानपुरले प्रदर्शन गरेको हो...
म्यानेजमेन्टका विद्यार्थीलाई १० लाख बीउ पुँजी
हेटौँडा : हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टले स्नातक तह अध्ययनरत विद्यार्थीलाई व्यवसाय सञ्चालनका लागि बीउ पुँजी हस्तान्तरण गरेको छ । मंगलबार एक कार्यक्रमका...
नेपालको आर्थिक संकट : ‘ग्रे सूची’, भ्रष्ट्राचार र सुधारको आवश्यकता
मुलुकको अर्थतन्त्र ओरालो लाग्दो छ । राजस्व आयले प्रशासनिक खर्च धान्न हम्मे हम्मे छ । पुँजीगत खर्च न्यून छ, सार्वजनिक ऋण २७ खर्ब पुगिसक्यो...
मकवानपुर होटल एशोसिएशनमा पुनः जोशी
हेटौँडा : मकवानपुर होटल एशोसिएशनको दिलिशगोविन्द जोशी निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न १६औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट जोशीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व...











