हावाहुरीले छानो उडाएका घरलाई मनहरी गाउँपालिकाले जस्तापाता दिने
हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा हावाहुरीले छाना उडाएका घरलाई गाउँपालिकाले जस्तापाता दिने भएको छ । बैशाख ५ गतेदेखि दिनहुँजसो आइरहेको हावाहुरीले छानो उडाएको घरलाई जस्तापाता...
आवश्यक स्थानमा डिस–इन्फेक्सन गरिने
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले आवश्यक स्थानमा किटाणुहरु नष्ट गर्न तथा किटाणुहरुको वृत्तिविकास हुन नदिन डिस–इन्फेक्सन गर्दै आएको छ । डिस–इन्फेक्सन गरेपछि सो स्थानमा किटाणुहरु वरिपरि...
बकैया गाउँपालिकाको सुधा—गडुवान सडकखण्ड स्तरीकरणको कार्य सुरु
हेटौंडा, ८ बैशाखः लक डाउनले देश ठप्प प्रायः भइरहँदा मकवानपुरको पुर्वि क्षेत्र बकैया गाउँपालिकामा भने सडक स्तरीकरणको कार्य सुरु भएको छ । बकैया...
नगरका सबै वडामा राहत वितरण सकियो
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको कार्यालयले नगरका १९ वटै वडामा राहत वितरणको कार्य सकिएको जनाएको छ । उपमहानगरपालिकाले नगरका १९ वटा वडा मध्ये वडा नम्बर ३,...
८ नम्बर वडा आफैंले बाँड्यो ६५० परिवारलाई राहत
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको ८ नम्बर वडा आफैंले वडाका छ सय ५० विपन्न परिवारलाई राहत सामग्री वितरण गरेको छ । उपमहानगरपालिकाले पर्याप्त राहत प्रदान नगरेका...
राहत वितरणमा सतर्कता अपनाइएन
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको १८ नम्बर वडामा राहत वितरण गर्दा सतर्कता नअपनाइएको पाइएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले लक डाउन गरेको...
हेटौंडा उपमहानगरका चारवटा वडामा राहत सामग्री पठाइयो
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले आज शुक्रबार नगरका चारवटा वडामा राहत सामग्री पठाएको छ । लक डाउनका बेला नगरका विपन्न परिवारलाई लक्षित गरी हेटौंडा उपमहानगरपालिकाले आज...
उपमहानगरका चारवटा वडामा १,११५ परिवारलाई राहत पठाइयो
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले आज नगरका चारवटा वडाका १ हजार १ सय १५ परिवारका लागि राहत सामग्री पठाइएको जनाएको छ । आफ्नै बजेटबाट राहत सामग्री...
हेटौंडा उपमहानगरपालिकाद्वारा राहत वितरण सुरु
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले आफ्नै बजेटबाट नगरका विपन्न परिवारलाई राहत सामग्री वितरण सुरु गरेको छ । कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले आव्हान गरेको...
हेटौंडाका ३११८ परिवारलाई राहत वितरण गरियोः उपमहानगर
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले पहिलो चरणमा हालसम्म ३ हजार १ सय १८ परिवारलाई राहत वितरण गरेको जनाएको छ । कोरोना भाइरसको त्रासका कारण सरकारले लक...









