संक्रमणमा कसले दिने राहत ?
कोरोना कहरका बीचमा धेरै नागरिकले रोजीरोटी गुमाएका छन् । अहिले केही खुकुलो भए पनि उनीहरुको आम्दानीका श्रोत पुनः प्राप्त गर्ने अवस्था छैन । दैनिक...
विपद्विरुद्ध तयारी खै ?
मौसम पूर्वानुमान विभागले निकै लामो समयदेखि यो वर्ष धेरै पानी पर्ने जानकारी दिँदै आएको छ । वर्षात् सुरु नहुँदै विभागले दिएको सूचनालाई खासै गम्भीररुपमा...
फेरि जोखिम नबढोस्
देशका विभिन्न जिल्लामा जस्तै मकवानपुरमा पनि कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै जारी भएको निषेधाज्ञा एक साताका लागि थपिएको छ । बन्दाबन्दी केही खुकुलो बनाउँदै...
बोलीमा लगाम
बोल्न थालेपछि के बोल्ने भन्ने थाहा नै नपाउने नेताहरुको जमात ठूलो छ । अध्ययन र तयारी बिना नै बोल्न अग्रसर हुन्छन् । कुनै पनि...
बालश्रम अन्त्य गरौं
‘अहिल्यै काम थालौंः बालश्रम अन्त्य गरौं’ भन्ने नाराका साथ बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउँदै गर्दा नेपाली बालबालिकाको अवस्थाको मूल्यांकनको खाँचो छ । सामान्य अवस्थामा...
प्रदेशको नीति तथा कार्यक्रम
बागमती प्रदेशको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भएको छ । अब सरकारले यही नीति र कार्यक्रमका आधारमा बजेट घोषणा गर्ने...
कोरोनामा नयाँ शैक्षिक सत्र
कोरोना महामारीले समाजका सबै क्षेत्र अस्तव्यस्त छन् । व्यापार, व्यवसाय ठप्प छ । नागरिकको आम्दानीका श्रोत बन्द भएका छन् । मानिसहरु घरबाट बाहिर निस्कन...
गुणस्तरीय शिक्षामा लगानी
आर्थिक बर्ष सकिनै लाग्दा सबै स्थानीय तहहरु नयाँ बर्षको बजेट निर्माणमा जुटेका छन् । आगामी बर्ष स्थानीय तहले गर्नु कामको प्राथमिकीकरण र बजेटको व्यवस्थापन...
साथीकै कारण दूव्र्यसनी
लागूपदार्थ दूव्र्यसनी पछिल्लो पुस्ताका लागि जटिल समस्या बन्दै आएको छ । सामाजिक विकृतिकै रुपमा मौलाउँदै गएको दूव्र्यसनीले परिवारदेखि सामाजिक बनौटमै समस्या श्रृजना भएको छ...
निष्क्रिय प्रदेशसभा समिति
बागमती प्रदेश सरकारले बार्षिक बजेट बनाउँदै छ । आगामी बर्षका लागि कार्यक्रम सहितको बजेट घोषणाको तयारी गर्दै गर्दा सरकारलाई सुझाव र निर्देशन दिने प्रदेश...