Monday, January 13, 2025

सभामुख श्रेष्ठद्वारा विद्यार्थीहरुलाई राहत वितरण

हेटौंडाः बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले कोरोना महामारीबाट पीडितहरुलाई सहयोग गर्नुपर्ने बताउनुभएको छ । बुधबार काठमाडौं महानगरपालिका–३५, कोटेश्वरस्थित न्यू तुलिप्स विद्यालयका विद्यार्थीहरुलाई विभिन्न...

मनहरीमा पुल सरोकार समिति गठन, नागरिकको निगरानी सकारात्मकः अध्यक्ष उप्रेती

मनहरीः मनहरीका सचेत नागरिकहरुको छलफलले गाउँपालिका क्षेत्रका विभिन्न नदी र खोलाहरुमा निर्माण हुन लागेको ५ वटा पक्की पुलको गुणस्तरको निगरानी राख्न पुल सरोकार समिति...

क्रियाशील पत्रकारहरुका लागि भर्चुअल माध्यमबाट तीन दिने तालिम

हेटौंडाः सञ्चारिका समूहले बागमती प्रदेशभरका क्रियाशील पत्रकारहरुका लागि भर्चुअल माध्यमबाट तीन दिने तालिमको आयोजना गरेको छ । विभेदपूर्ण लिङ्ग छनोटको रोकथाम र अन्त्यका लागि...

तरुण दलको आयोजनामा ४५ जनाद्वारा रक्तदान

हेटौंडाः नेपाल तरुण दल मकवानपुर जिल्ला समिति र हेटौंडा उपमहानगर समितिले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । बुधबार बिहान...

मन्त्री जम्कट्टेलले गरे प्रहरी चौकी भवनको उद्घाटन

हेटौंडाः जिल्ला प्रहरी कार्यालय नुवाकोट मातहत प्रहरी चौकी झिल्टुङको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले...

भीमफेदीका दुई विद्यालयलाई प्रयोगशाला सामग्री सहयोग

हेटौंडाः मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकास्थित दुईवटा विद्यालयलाई प्रयोगशालाका सामग्री हस्तान्तरण गरिएको छ । सामुदायिक विकास संस्था नेपालले सोमबार विज्ञान र गणित विषयको प्रयोगशालाका सामग्रीहरु...

नदिजन्य पदार्थ सम्बन्धी मापदण्डका कारण विकास निर्माणमा समस्या

हेटौंडाः नदिजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) सम्बन्धी नेपाल सरकारले जारी गरेको मापदण्डका कारण भौतिक विकास निर्माणमा समस्या उत्पन्न हुनुका साथै दैवी प्रकोपको जोखिम बढेको...

भैंसे–भीमफेदी सडक विस्तार कार्य सुरु

हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकाको भैंसेदेखि भीमफेदीसम्म सडक विस्तारको कार्य सुरु गरिएको छ । बागमती प्रदेश सरकारको लगानीमा सडक विस्तारको कार्य सुरु गरिएको हो ।...

२५० जनालाई सहयोग प्रदान

हेटौंडाः संयुक्त राष्ट्रसंघीय महिला कार्यक्रमको सहयोगमा युएन उमन एक्ट नेपालले मकवानपुरका २५० जनालाई राहत वितरण गरेको छ । कोभिड–१९ का कारण प्रभावित विपन्न, जनजाति,...

भीमफेदीमा वडाबाटै अपाङ्गता परिचयपत्र वितरण

हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकाका जनप्रतिनिधि र अधिकारीहरु वडा कार्यालयमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरिरहेका छन् । स्थानीय सरकार स्थापित भएसँगै अपाङ्गता परिचयपत्र वितरणको जिम्मेवारी...

ताजा अपडेट

धेरैले हेरेको