देउसी गीत सार्वजनिक
हेटौंडाः नजिकिँदै गरेको नेपालीहरुको महान चाड तिहारलाई मध्यनजर गर्दै शनिबार मकवानपुरे गायक सुशील थिङको कोसेली स्वरुप ‘हामी देउसी भाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको...
मकवानपुरगढीको केन्द्रमा २ नम्बर वडा पर्यटकीय क्षेत्रको विकास प्राथमिकतामा
हेटौंडाः ऐतिहासिक मकवानपुरगढी पछिल्लो समय चर्चामा छ । नेपालको एकीकरणको सन्दर्भमा महत्वपूर्ण मानिएको मकवानपुरगढी अहिले पर्यटकीय आकर्षणको रुपमा स्थापित भएको छ । ऐतिहासिक र...
प्रहरीले सार्वजनिक गर्यो बकैयाका विकास वाईबाको हत्यामा संलग्न भीमराज भोलनलाई
हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका–४ नयाँदमारमा गत शुक्रबार विकास वाईबाको हत्यामा संलग्न भीमराज भोलनलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ । घटना भएको २४ घण्टाकै अवधिमा...
राक्सिराङ गाउँपालिका–२ र ३ नम्बर वडा जोड्ने झोलुङ्गे पुल उद्घाटन
हेटौंडाः मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिकाको वडा नम्बर २ र ३ जोड्ने झोलुङ्गे पुल शुक्रबार उद्घाटन गरिएको छ । झोलुङ्गे पुलको राक्सिराङ गाउँपालिकाका अध्यक्ष...
मकवानपुरको बालअधिकारको अवस्थाबारे छलफल
हेटौडाः मकवानपुर जिल्लाको बालअधिकारको वर्तमान अवस्थाबारेमा छलफल भएको छ । शुक्रबार भएको छलफलमा बाल कल्याण समाज मकवानपुरका अध्यक्ष प्रकाश खतिवडाले कोभिड १९ को महामारीको...
राक्सिराङ्ग गाउँपालिकाले एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित तथा विपन्न परिवार खरको छाना प्रतिस्थापन...
हेटौंडाः मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले खरको छाना प्रतिस्थापन कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको चालु आर्थिक वर्ष २०७७-७८ को वार्षिक कार्यक्रम अनुसार एकल महिला,...
अटोमा छुटेको गहना र मोवाइल चालकले फिर्ता गरिन्
हेटौंडाः गत शुक्रबार हेटौंडा–८, कमानेकी चन्द्रकला तिमल्सिनाले कमानेबाट हेटौंडा–२, संगमचोक आउने क्रममा अटोबाट ओर्लने क्रममा छुटेको गहना र मोवाइलसहितको व्याग अटो चालकले फिर्ता गरेकी...
बकैया गाउँपालिकाका एकै परिवारका ५ बालबालिका हराए
हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा एकै परिवारका ५ बालबालिका हराएका छन् । कात्तिक ५ गते दिउँसो साढे ३ बजेदेखि ५ बालबालिका हराइरहेको बालबालिकाकी आमा बेलीमाया...
अभियन्ता कोषमा एक लाख ५० हजार सहयोग
हेटौंडाः बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले आफ्ना बुबाको जन्मोत्सवमा मानवसेवा आश्रमका अभियन्ता कोषमा एक लाख ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।
बुबा...
नक्कली नोटसहित राक्सिराङका जितबहादुर पक्राउ
हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिका–८ का २६ वर्षीय जितबहादुर लोप्चनलाई प्रहरीले नक्कली नोटसहित पक्राउ गरेको छ । मङ्गलबार चितवन प्रहरीले चितवन जिल्लाको राप्ती नगरपालिका–५, भण्डारा...