Monday, January 13, 2025

बधाई एवम् शुभकामना

पटक–पटक स्थगित भएको नोल पत्रकार महासंघको निर्वाचन अन्ततः शुक्रबार सम्पन्न भएको छ । महासंघको केन्द्रमा निर्मला शर्मा, बागमती प्रदेश अध्यक्षमा कृष्ण सारु मगर, मकवानपुर...

रवि लामिछानेमाथि अन्याय भएको छैनः मुख्य सचेतक बर्तौला

हेटौंडाः संघीय सरकारका मुख्य सचेतक महेश बर्तौलाले पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अन्याय नभएको बताउनुभएको छ । शनिबार...

नारायणी नदी किनार गुरुङ मृत फेला

हेटौँडाः चितवन जिल्लाको भरतपुर महानगरपालिका–४, शिवघाटमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा भरतपुर–११, बसेनी २५ वर्षीय सिदार्थ गुरुङ...

भारतीय नागरिकको मृत्यु

हेटौँडाः चितवन जिल्लाको रत्ननगर नगरपालिका–२, सिनेमारोडमा एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बेतिया बनकट–७ घर भई हाल सिनेमारोड बस्ने ७०...

अचेत अवस्थामा फेला परेकी पार्वतीको मृत्यु

हेटौँडाः चितवन जिल्लाको कालिका नगरपालिका–८, भोर्लाघारीमा अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा २७ वर्षीया पार्वती चेपाङ रहेको बागमती प्रदेश...

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

हेटौँडाः सिन्धुली जिल्लाको दुधौली नगरपालिका–१, कुर्थौलीमा मोटरसाइकलले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ वर्षीय आयुष माझी रहेको बागमती प्रदेश...

पत्रकार महासंघको प्रदेशमा कृष्ण, जिल्लामा बालकृष्ण

हेटौँडाः नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि शुक्रबार निर्वाचन कार्यक्रम सम्पन्न भएको छ । पटक–पटक मिति तोकिएर पनि सर्दै आएको निर्वाचन कार्यक्रम अन्ततः...

पत्रकार महासंघ मकवानपुरको मतदान सम्पन्न, १०७ मत खस्यो

हेटौंडाः नेपाल पत्रकार महासंघ जिल्ला शाखा मकवानपुरको मतदान सकिएको छ । हेटौँडा–५ स्थित रिगल हेटौँडा रिसोर्टमा बिहान १० बजेदेखि सुरु भएको मतदान कार्यक्रम दिउँसो...

काठमाडौंको सञ्चार क्षेत्रले साहित्य लेखनमा ढिलोः कथाकार मिरमा

हेटौंडाः हेटौंडास्थित किताबघरले ‘कफी एट किताबघर’ कार्यक्रम सुरु गरेको छ । किताबघरले सुरु गरेको ‘कफी एट किताबघर’ कार्यक्रममा कथाकार मि रमाले आफूले सुरु गरेको...

२७ जनाले गरे रक्तदान

हेटौँडाः हेटौँडा–१७, हटियामा भएको रक्तदान कार्यक्रमा २७ जनाले रक्तदान गरेका छन् । शुक्रबार हटिया बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औ वार्षिकोत्सवको अवसरमा...

ताजा अपडेट

धेरैले हेरेको