रुखको हाँगाले लागेर महादेवको मृत्यु
हेटौँडा ः मकवानपुरको राक्सिराङ गाउँपालिकामा रुखको हाँगाले लागेर महादेव प्रजाको मृत्यु भएको छ ।
आइतबार बिहान १० बजेर ५० मिनेटको समयमा राक्सिराङ गाउँपालिका–३, सिमलडाँडा जंगलमा...
पोखरीमा डुबेर बालक घाइते
हेटौँडाः मकवानपुरको मनहरी गाउँपालिका–८, सिमपानीमा पोखरीमा डुबेर एक बालक घाइते भएका छन् । शनिबार बिहान ११ बजेर ३० मिनेटको समयमा २ वर्षीय निराक थिङ...
छतबाट खसेर ५ वर्षीय बालक घाइते
हेटौँडाः मकवानपुरको भिमफेदि गाउँपालिका–४, धोर्सिङमा छतबाट खसेर ५ वर्षीय बालक घाइते भएका छन् । घाइते हुनेमा श्याम डंगोलका ५ वर्षीय छोरा समर डंगोल रहेको...
गायन प्रतियोगितामा तामाङ प्रथम
हेटौँडाः हेटौँडा–४ स्थित ब्रह्मदिक् एकेडेमीमा प्रथम संस्करणको गायन प्रतियोगिता सम्पन्न भएको छ । नृत्यतर्फ तेस्रो वर्ष पूरा गरिसकेको ब्रह्मदिक् एकेडेमीले शनिबार पहिलो संस्करणको गायन...
निर्वाचन खर्चको पारदर्शिता
आवधिक निर्वाचनलाई लोकतन्त्रको प्रमुख विशेषता मानिन्छ । लोकतन्त्र भनेको जनताले जनताको लागि शासन गर्ने व्यवस्था हो । जनताले निर्वाचनमार्फत् आफ्नो प्रतिनिधि चयन गरेर तिनै...
पिप्लेमा मोटरसाइकल, स्कुटर र ट्रक ठोक्कियो, एकको अवस्था गम्भीर, ५ जना घाइते
हेटौँडाः हेटौँडा–५, पिप्लेमा मोटरसाइकल, स्कुटर र ट्रक ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा परी एकजना गम्भीर घाइते भएका छन् भने अन्य ४ जना घाइते...
मनहरी गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास
मनहरीः मकवानपुरको मनहरी गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि शिलान्यास गरिएको छ । शनिबार एक समारोहका बीच संघीय सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान...
कविता प्रतियोगितामा कास्कीका संयोगले जिते ४० हजार रुपैयाँ
हेटौंडाः राष्ट्रिय युवा कविता उत्सव–२०८१ मा सहभागी भई कास्कीका संयोग बस्यालले ४० हजार रुपैयाँ जितेका छन् । कविता प्रतियोगितामा सहभागी भई उत्कृष्ट २० मा...
नागरिक लक्षित प्रभावकारी सेवा प्रवाह गर्नुपर्छः उपप्रधानमन्त्री सिंह
मनहरीः उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले नागरिक लक्षित गरी प्रभावकारी रुपमा सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको छ । मन्त्री सिंहले विकास निर्माणको कामलाई...
हाइलक्स गाडीले ठक्करबाट पैदलयात्रीको मृत्यु
हेटौँडाः दोलखा जिल्लाको भिमेश्वर नगरपालिका–६, महादेवखोलामा हाइलक्स गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । शुक्रबार बिहान ११ बजेर ५५ मिनेटको समयमा सिन्धुपाल्चोकबाट दोलखातर्फ...