नेकपा एमाले मकवानपुरका अध्यक्ष पोखरेलद्वारा राजीनामा घोषणा
हेटौँडा : प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा जिल्लाको दुबै क्षेत्रमा पराजित हुने भएपछि नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले राजीनामा घोषणा गर्नुभएको छ । आइतबार...
मकवानपुर-२ मा रास्वपाका प्रशान्त उप्रेती विजयी
हेटौँडा : प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत मकवानपुर क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रशान्त उप्रेती विजयी भएका छन् । सोमबार बिहान...
सिंगापुरमा अन्तर्राष्ट्रिय भाषा शिक्षा सम्मेलन : मकवानपुरका विवश सहभागी हुँदै
हेटौँडा : सिंगापुरमा हुने अन्तर्राष्ट्रिय भाषा सम्मेलनमा सहभागी हुन मकवानपुरका विवश जंग थापा शनिबार सिंगापुर प्रस्थान गर्नुभएको छ । यही फागुन २५ गतेदेखि २८...
झापा-५ बाट बालेन विजयी
हेटौँडा : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) विजयी भएका छन् ।...
मकवानपुर-२ मा एमालेका बर्तौला ५७०५ मतले पछि
हेटौँडा : मकवानपुर क्षेत्र नम्बर–२ मा जारी मतगणनामा नेकपा एमालेका उम्मेद्वार महेश कुमार बर्तौला ५ हजार भन्दा बढी मतले पछि रहेका छन् । अग्रस्थानमा...
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कविता प्रतियोगिता
हेटौँडा : अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आईतबार मकवानपुरमा कविता प्रतियोगिता हुँदैछ । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरको आयोजनामा प्रतियोगिता हुन...
मकवानपुर-१ मा उज्यालोले रुखलाई उछिन्यो
हेटौँडा : प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाअनुसार मकवानपुर क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय डीनालाई उज्यालो नेपाल पार्टीका उम्मेद्वार सुरेन्द्र लामाले...
छुट्टाछुट्टै घटनामा २ जिल्लामा ३ जनाको मृत्यु
हेटौँडा : बागमती प्रदेशको २ जिल्लामा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन र धादिङ जिल्लामा शुक्रबार ३ जनाको मृत्यु भएको...
बसको ठक्करबाट बर्दियाका रामकृष्ण घाइते
हेटौँडा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१९, गुम्बाचोकमा बसले साइकललाई ठक्कर दिँदा साइकलयात्री गम्भीर घाइते भएका छन् । शुक्रबार राती १० बजेर २० मिनेटको समयमा वीरगञ्जबाट...
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता : बागमती प्रदेशस्तरीय छनोट सोमबारदेखि
हेटौँडा : पुरुष एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता–२०८२ का लागि बागमती प्रदेशस्तरीय छनोट प्रतियोगिता सोमबारदेखि हुने भएको छ । बागमती प्रदेश क्रिकेट संघले...











