मकवानपुर–२ मा समानुपातिकतर्फ रास्वपाको अग्रता कायमै
हेटौँडाः प्रतिनिधि सभा सदस्य निर्वाचन –२०८२ अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मकवानपुर क्षेत्र नम्बर २ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ अग्रता कायमै राखेको छ...
प्रदेश सभा छाडेर प्रतिनिधि सभा जाने योजना : २ विजयी, ३ पराजित, एकले टिकटै...
हेटौँडा : बागमती प्रदेश सभा सदस्यको पद त्यागेर प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेद्वार बनेका ६ जना मध्ये २ जना निर्वाचित भएका छन् । प्रदेश सभा...
कविता प्रतियोगितामा डिबी बर्तौला प्रथम
हेटौँडा : अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कविता प्रतियोगिता डिबी बर्तौला प्रथम भएका छन् । मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको...
सन्ध्याले व्यवसाय विस्तार गरिन्, २ जनाले रोजगारी पाए
हेटौँडा : हेटौँडा–४, हुप्रचौरकी सन्ध्या मैनालीले आफ्नो व्यवसाय विस्तार गर्दै २ जनालाई रोजगारी दिएकी छिन् । ५ वर्षदेखि सन्ध्याज मेकअप स्टुडियो एण्ड ट्रेनिङ सेन्टर...
अध्यक्षबाट राजीनामा दिएका पोखरेललाई पार्टीले गर्यो पदमुक्त, कार्यवाहक अध्यक्षको जिम्मा हिदम लामालाई
हेटौँडा : प्रतिनिधिसभा सदस्य निर्वाचनवमा जिल्लाका दुबै क्षेत्रमा पराजित भएपछि नेकपा एमाले मकवानपुरको अध्यक्ष पदबाट राजीनामा घोषणा गरेका श्रीधर पोखरेललाई नेकपा एमाले जिल्ला सचिवालयले...
मकवानपुरमा समानुपातिकतर्फको मतगणना सुरु
हेटौँडा : मकवानपुर जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना कार्य सुरु भएको छ ।
प्रत्यक्षतर्फको दुबै क्षेत्रको मतगणना सम्पन्न भएलगत्तै आइतबार दिउँसोदेखि...
मकवानपुर–१ मा रास्वपाका प्रकाश गौतम विजयी
हेटौँडा : प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश गौतम निर्वाचित भएका छन् । आईतबार...
मनहरीमा ट्याक्टर पल्टिँदा दुई जना घाइते
हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–१ चकरीमा ट्याक्टर पल्टिँदा दुई जना घाइते भएका छन् । शनिबार बिहान ७ बजेर ३० मिनेटको समयमा हेटौँडाबाट चकरीतर्फ जाँदै...
चितवनमा अटो दुर्घटनामा ४ जनाको मृत्यु, १ घाइते
हेटौँडा : चितवन जिल्लाको कालिका–९ दब्यटारमा अटो अनियन्त्रीभई दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । शनिबार साँझ ५ बजेको समयमा भित्री सडकखण्डमा उर्पदानगढीबाट...
आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, पुरुषसरह महिला बराबरीको हकदार
हेटौँडा : आज ११६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । महिलाहरुले राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृतिकलगायत महिलाहरुमाथि भएको शोषण, विभेद र उत्पीडनका विरुद्ध आवाज उठाउने...









