लागु औषध ट्रामाडोलसहित हेटौंडाका सोनम मोक्तान पक्राउ
हेटौंडाः लागु औषध ट्रामाडोलसहित हेटौंडा–१३ का सोनम मोक्तान पक्राउ परेका छन् । बिहिबार बिहान मोक्तान हेटौंडा–१ स्थित तरकारी बजारबाट पक्राउ परेको मकवानपुर जिल्ला प्रहरी...
लैङ्गिक हिंसा अन्त्यका लागि बाल विवाह विरुद्धको बहुक्षेत्रीय अभियान
सन्दर्भ : लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान
यस वर्ष २०२५ को लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानले डिजिटल क्षेत्रमा बढ्दै गइरहेको जोखिम र अनलाइन...
छुट्टाछुट्टै सवारी दुर्घटनामा एकैदिन ४ जना घाइते
हेटौँडा : कान्तिलोक सडकखण्ड अन्तर्गत हेटौँडा उपमहानगरपालिका–५ क्याम्पाडाँडा नजिक टोयोटा ल्यान्ड क्रुजर जिपले स्कुटरलाई ठक्कर दिँदा २ जना घाइते भएका छन् । बुधबार बेलुका...
नेकपा एमालेको महाधिवेशन प्रतिनिधि, १७ प्रतिनिधिका लागि ८१ जना उम्मेदवार
हेटौँडा : नेकपा एमालेको ११औं महाधिवेशन प्रतिनिधिका लागि मकवानपुरबाट ८१ जनाले उम्मेदवारी दिएका छन् । यहि मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनका लागि...
बागमतीमा बानियाँ सरकारको १०० दिन, प्रतिपक्षी भन्छ, ‘पास नम्बर पनि आएन’
हेटौँडा : बागमती प्रदेश सरकार गठन भएको १०० दिन पूरा भए पनि सरकारको कार्यशैली प्रति प्रतिपक्षी दलहरुले तीव्र असन्तुष्टि जनाएका छन् । साउन २०...
नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता शुक्रबार हुने
हेटौंडा : हेटौंडा–१६, हटिया, चिसापानीस्थित जनप्रिय माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोलि शुक्रबार नगरस्तरीय माध्यमिक तह हाजिरीजवाफ प्रतियोगिता हुने विद्यालयका प्रधानाध्यापक...
हेटौँडाको सडक विस्तार गर्न विशेष ‘टास्क फोर्स’ गठन
हेटौँडा : विगत लामो समयदेखि विवादित बन्दै आएको हेटौँडा बजार क्षेत्रको सडक विस्तारका लागि प्रशासनले चासोका साथ काम अघि बढाएको छ । सडक डिभिजन...
मुख्यमन्त्री बानियाँद्वारा बकैया ५ र ६ जोड्ने पुल शिलान्यास
हेटौंडा : मकवानपुरको बकैया गाउँपालिका वडा नं ५ र ६ जोड्ने पुल बुधबार शिलान्यास गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कर्मचुली जुइना...
बकैया गाउँपालिकाको प्रशासनिक भवन तयार
हेटौँडा : मकवानपुरको बकैया गाउँपालिकाले नयाँ सुविधा सम्पन्न भवन तयार भएको छ । बकैया गाउँपालिका कार्यालयको सुविधा सम्पन्न प्रशासनिक भवन बुधबार उद्घाटन भएसँगै सेवा...
वनमा घाँस काट्न गएका राजेश मृत फेला
हेटौँडा : मकवानपुरको भीमफेदी गाउँपालिका–९, मनकामनाडाँडाँस्थित देउराली सामुदायिक वन, बाघामारा क्षेत्रमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेम ४५ वर्षीय...











