हेटौंडा उपमहानगरपालिकाको नगरसभा पुस ११ गते

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले हिउँदे अधिवेशन तथा नगरसभा आगामी पुस ११ गते आह्वान गर्ने भएको छ । बिहीबार हेटौंडा उपमहानगरपालिकाको ७५ औं कार्यपालिकाको बैठकले पुस...

अन्तर्राष्ट्रिय प्रदर्शनीमा प्रदेश मन्त्रालयलाई आमन्त्रण

हेटौंडा : चीनको ग्वान्डोङ प्रान्तमा आगामी वर्ष हुने अन्तर्राष्ट्रिय साना तथा मझौला व्यवसाय प्रदर्शनी तथा व्यापार मेलामा सहभागी हुन बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि...

बालजागृतिको स्क्र्याबल क्लबको अध्यक्षमा स्वर्णिम

हेटौंडा : हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलको स्क्र्याबल (शब्द बनाउने खेल) क्लबको अध्यक्षमा कक्षा ९ मा अध्ययनरत स्वर्णिम सुवेदी चयन हुनुभएको छ ।...

बागमती गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुसमा

हेटौंडा : बागमती गाउँपालिकाको आयोजनामा स्थानीय तहस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुस महिनामा हुने भएको छ । गाउँपालिकाको वार्षिक क्यालेण्डरअनुसार आठौँ संस्करणको प्रतियोगिता अगामी...

जिल्ला खेलकुदको भवन उधारोमा मर्मत गरिँदै

हेटौंडा : हेटौंडा–४, हुप्रचौरस्थित मकवानपुर जिल्ला खेलकुद विकास समितिको भवन मर्मत कार्य भइरहेको छ । निर्माणका लागि आवश्यक पर्ने गिट्टी, बालुवा, सिमेन्टलगायतका सामग्रीको भुक्तानी...

उमेर नपुगी छोरीको विवाह गरिदिन खोज्ने बाबु पक्राउ

हेटौँडा : २० वर्ष भन्दा कम उमेरकी छोरीको विवाह गराइदिन खोज्ने बाबुलाई बारा प्रहरीले पक्राउ गरेको छ । २० वर्ष भन्दा कम उमेरकी आफ्नी...

दलित महिला समूहलाई अनुदान वितरण

हेटौँडा:दलित महिला संघ (फेडो) मकवानपुरले दलित महिला समूहलाई अनुदानमा बीउ पुँजी वितरण गरेको छ । बिहीबार हेटौँडामा एक कार्यक्रमको आयोजना गर्दै फेडोले हेटौँडा आसपास...

एनआइसियुबाट ५२ दिनपछि शिशु डिस्चार्ज

हेटौँडा: गत असोज १९ मा हेटौंडा–२ स्थित हाम्रो घर बालगृह नजिकै फेला परेको शिशु झण्डै दुइ महिनाको उपचारपछि डिस्चार्ज भएका छन् । ५२ दिन...

चोरीको स्कुटरसहित हेटौँडा–९ का रितेश पक्राउ

हेटौँडा : चोरीको स्कुटरसहित मकवानपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ । मंसिर ३ गते बिहान हेटौँडा–१० स्थित गोरक्षेश्वर मन्दिर परिसरबाट चोरी भएको स्कुटरसहित मकवानपुर प्रहरीले...

हेटौँडामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

हेटौँडा : हेटौँडा उपमहानगरपालिका–४, कर्राचोकमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कर्राचोकमा बिहीबार साँझ ६ बजेर ३० मिनेटको समयमा पशुपतिनगरबाट...